DeshkoNews

तिहारमा १७ लाख फूलको माला माग

काठमाडौँ, कात्तिक ५ यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष

आज पनि मान्यजनबाट टीका ग्रहण गरिंदै

काठमाडौं,कार्तिक ५ विजया दशमीको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ । विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले कोजाग्रत पुर्णिमासम्म मान्यजनको हातबाट टीका, जमरा र

नेकपाको बैँठक आज पनि बस्दै

काठमाडौं, कार्तिक ५ नेपाल कम्युनिस्ट पार्टीको हिजो साँझ बसेको सचिवालय बैठकले रामवीर मानन्धरको राजीनामा प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले रामवीरलाई राजीनामा दिन

मोरङमा बस पल्टिँदा ३६ यात्रु घाइते

मोरङ, कात्तिक ४ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७

दशैँमा ‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दर्शकको मन

–प्रकाश सिलवाल काठमाडौँ, कात्तिक ४ ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले

दशैंमा सवारी दुर्घटनामा चितवनमा १० को मृत्यु

चितवन, कात्तिक ४ दशैंको समयमा चितवन जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार

दुई छोराको हत्या पछि आत्महत्या

कलैया, कात्तिक ४ बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा

नेकपाको सचिवालय बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने

काठमाडौँ, कात्तिक ४ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछि सारिएको थियो । बैठकमा प्रदेशका नेतृत्व सिफारिस,

आज पनि टीका लगाउने क्रम जारी, सरकारी कार्यालय खुल्दै

काठमाण्डौँ, कात्तिक ४ मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आज पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ । अर्काेतिर आजदेखि नै

पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नवलपरासी, कात्तिक ४ पूर्वी नवलपरासीको मध्यविन्दु – ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३९ जना घाइते भएका छन् । सुनसरीको इटहरीबाट भैरहवाका