DeshkoNews

शिशु हत्याको अभियुक्त सुनसरीबाट पक्राउ

सुनसरी, कात्तिक ३ महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार

काठमाण्डौँमा चहलपहल बढ्यो

काठमाडौं, कात्तिक ३ दशैं मनाउन घर गएका सर्वसाधारण विस्तारै आफ्नो कार्यथलो फर्कने क्रम शुरु भएको छ । विजयादशमीको टीका लगाएपछि कार्यक्षेत्र फर्कन शुरु भएको हो । दशैंका कारण सुनसान जस्तै

गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी

इनरुवा, कात्तिक ३ सुनसरीको दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गमा आज गुडिरहेको एक मोटरसाइकलमा अचानक आगलगी भएको छ ।बिराटनगरबाट इटहरी तर्फ आउँदै गरेको को १० प १५५० नम्वरको होण्डा साइन मोटरसाइकलमा

छुर्पीको निर्यात बढ्यो

ताप्लेजुङ, कात्तिक ३ पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनी बड्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ । पहिला कोसेलीको रुपमा मानिसले चपाउने

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, कात्तिक ३ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनुभएको छ । सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री

मोरङमा खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, कात्तिक ३ मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं, कात्तिक ३ अमेरिकी डलरको भाउ आज थोरै घटेको छ । डलरको भाउ आज ९८ पैसाले घटेको हो । राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७

आज पनि विजया दशमीको टीका लगाउने क्रम जारी

काठमाडौं, कात्तिक ३ विजया दशमी टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । यसअघि हिजो देश विदेशमा रहेका नेपालीले

बालगृहमा नगर प्रमुखले टीका लगाउँदा…

उर्लाबारी, कात्तिक २ मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि आज विजयादशमी मनाएका छन् ।गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा

राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण

काठमाडौँ, कात्तिक २ राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएको छ। राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज