DeshkoNews

कांग्रेसले शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौँ,  असोज १६ नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज

दसैँमा निजी र कर्मचारीका सवारीले यात्रु बोक्ने

काठमाडौँ,  असोज १६ दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता

यी सुन्दर महिला जसलाई नरेन्द्र मोदीले अमेरिकाबाट भारत बोलाए, आखिर किन बोलाए अमेरिकाबाट

काठमाडौं, असोज १६ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिलालाई अमेरिकाबाट भारत बोलाएका छन् । १४ वर्षमै कार्डियाक एरेष्ट भएपछि मृत घोषित गरिएपनि बाचेकी करुणा गोपाल प्रधानमन्त्री मोदीले बोलाएपछि अमेरिकाबाट भारत

आधा मिनेट हल्लियो पाकिस्तान, क्षति विवरण आउन बाँकी

इस्लामावाद (पाकिस्तान), असोज १५ पाकिस्तानमा शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रिक्टर स्केलको मापन गरिएको पाकिस्तान भूकम्प निरूपण केन्द्रले जनाएको छ । यस भूकम्पका कारण मानवीय र

चीनले रोक्यो ब्रम्हपुत्रको पानी भारतमाथि दवाव

एजेन्सी । उरी आक्रमणपछि चर्किएको भारत पाकिस्तान तनावका कारण भारतले पाकिस्तानलाई सिन्धु नदीको पानी रोक्ने धम्की दिइरहेका बेला चीनले ब्रम्हपुुत्र नदीको पानी रोकेर भारतमाथि दवाव सिर्जना गरेको छ । चीनले

संविधान सर्वस्वीकार्य रुपमा मान्नु पर्छ : उपाध्यक्ष वामदेव गौतम

काठमाडौँ,  असोज १५ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि सर्वस्वीकार्य रुपमा मान्नुपर्ने बताउनुभएको छ । एमाले काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेका शुभविजयादशमी, दिपावली, छठको

पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक

एजेन्सी । पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ : मन्त्री केसी

पोखरा,  असोज १५ सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातन्त्र संवद्र्धन केन्द्र्रको

कञ्चनपुरमा महिलाको रहस्यमय मृत्यु, हत्या आशङ्कामा श्रीमान् पक्राउ

भीमदत्तनगर,  असोज १५ कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको

समयमै चुनाव नभए देश ठुलो दुर्घटनामा फस्ने रावलको चेतावनी

काठमाडौं असोज १५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चैत र बैशाख महिनामा निर्वाचन नभए देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल रामेछाप शाखाले रामेछापमा आयोजना गरेको