खेलकुद

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव

काठमाडाैँ, जेठ २४एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ ।

बार्सिलोनामा के होला मेस्सीको भविष्य ?

बार्सिलोना, जेठ २० क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको क्लबसँगको सम्झौताअनुसार उनले चाहेको खण्डमा विना कुनै ट्रान्सफर रकम क्लब छाड्न सक्ने प्रावधान रहेको थियो । मेस्सीको सम्झौतामा उल्लेख भए अनुसार

आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित

काठमाडौं, जेठ २०जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत सोमबार रातिको खेलमा आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित विजयी भएको छ । खेलमा लेइप्जिगले एफसी कोल्नलाई ४–२ ले पराजित गरेको हो । आरबीका

एन्फा नेतृत्व लगातार विवादमा, कारवाहीका लागि प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, जेठ १९ नेपाली फुटबलमा परिवर्तनको नारा बोकेर आएको एन्फा नेतृत्व विवादको भुंग्रोमा पर्ने क्रम जारी छ । कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ एन्फाले अनियमिता र

सफल कप्तानको असफल कथा

काठमाडौं, जेठ १८ पारस खड्का नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दा पारसले नेपाललाई नयाँ उचाईमा पुर्याए

विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर

काठमाडौं, जेठ १७टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा परेका छन् । फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका

६४ दिनपछि फर्कियो युरोपियन फुटबल

जर्मनी, जेठ ३ एजेन्सी कोरोना भाइरस कोभिड–१९ ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा

नीति तथा कार्यक्रममा खेलकुदः पूर्वाधारमा जोड

काठमाडौं, जेठ ३ सरकारले खेलकुद पूर्वाधारलाई जोड दिने जनाएको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्राप्त सफलतालाई उपलब्धी मान्दै सरकारले नीति तथा कार्यक्रममा

स्थानीयस्तरमा खेल ग्राम बन्ने

कास्की, जेठ २ युवा तथा खेलकुद मन्त्रालयले यस वर्ष कास्कीका तीन गाउँपालिकामा स्थानीयस्तरको रङ्गशाला खेलग्राम निर्माणका लागि बजेट विनियोजन गरेको छ । मन्त्रालयले स्थानीय तहसँगको लागत साझेदारीमा देशका ७५३ वटै

धोनीका यी आश्चर्यजनक निर्णय, जसले सफलता पनि दिलाए

दिल्ली, बैशाख २८ एजेन्सी भारतीय क्रिकेट टोलीका विकेटकिपर तथा फिनिसर ब्याट्सम्यान महेन्द्रसिंह धोनी विश्वकै सर्वाधिक सफल कप्तान मध्यका एक हुन् । धोनी भारतीय क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान मानिन्छन् ।