देश

सिरहामा पनि सेना परिचालन

लहान, भदाै २४ संयुक्त लोकतान्त्रि मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बुधबार राति भएको झडप पछि तनावग्रस्त लहानलाई बिहीवार दिउँसो १ बजेबाट दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेको छ। बिहीबार

एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार

काठमाडौं, भदौ २४ जनकपुरको भानुचोकमा प्रदर्शनकारीले सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् । विहीबार विहान सुरक्षा अवस्था बुझ्न जनकपुर बजार क्षेत्रमा निस्किएका ठाकुर सवार गाडीमा

महाेत्तरीमा सेना परिचालन

महाेत्तरी, भदाै २४ महोत्तरीमा नेपाली सेना परिचालन गरिरएको छ।  जिल्लाको स्थिति विग्रदै गएपछि शान्ति सुरक्षालाई ध्यानमा राखि नेपाली सेना परिचालन गरिएको हो। बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा

घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको यसरी बनेको थियो हत्या योजना

काठमाडौं भदौ २४ सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठको इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ फत्राउ परेका छन् । इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको

यी हुन् उपत्यका छाड्ने चर्चित गुन्डा नाइके

काठमाडौं, भदाै २४ गुन्डागर्दी नियन्त्रण गर्न महाशाखाले डिएसपीको कमान्डमा समूह नै परिचालन गरेपछि पछिल्लो समय कहलिएका गुन्डा नाइकेसमेत उपत्यका बाहिर पुगेका छन्। भदौ ३ मा कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा मारिएपछि

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ २४ गते बिहीबार। इश्वी सन् २०१५ सेप्टेम्बर १० तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस्

प्रहरीको गोली लागि ३ जनाको ज्यान गयो

महाेत्तरी,  भदाै २३ बुधबार दिउसो महोत्तरीको जिल्ला प्रहरी कार्यालयलाई निसाना बनाई ढुंगामुढा गर्न अाएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन अान्दोलनकारीको मृत्यु भएको छ। गोली लागेर

गाडी भाडा घट्यो

काठमाडौं, भदौ २३ सार्वजनिक गाडीको भाडा घटेको छ । सरकार र यातायात व्यवसायीबीच बुधबार भएको छलफलमा वैज्ञानिक भाडादर लागु गर्ने सहमति भएपछि गाडी भाडा घटेको हो । घटेको भाडादर अनुसार

साउदी दूतावासको फ्ल्याटमा नेपाली युवतीको सामूहिक बलात्कार

नयाँ दिल्ली, भदाै २३ साउदी अरेबियाको भारतस्थित दूतावासले लिएको एक फ्ल्याटमा बन्धक बनाई दुई नेपाली महिलाको बलात्कार हुँदै आएको खुलासा भएको छ। एक गैर सरकारी संस्थाको सहयोगमा हरियाना पुलिसले गएराति

टीकापुर घटनामा संलग्न भएको आरोपमा लक्ष्मण थारू पक्राउ

भैरहवा, भदौ २३ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले मधेसी जनाधिाकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य  लक्ष्मण थारूलाई भैरहवाबाट पक्राउ गरेको छ। थारू भैरहवामा आएको जानकारी पाएपछि