देश

कालापानीमा बस्न सकेन उपप्रधानमन्त्रीको हेलिकप्टर, आकाशबाटै अवलोकन गरेर फर्कियो

दार्चुला, फागुन ५ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितको टोली कालापानी क्षेत्रको अवलोकन गरेर फर्किएको छ । तर, कालापानीमा हिउँ परेका कारण हेलिकप्टर बस्न सकेन । आकाशबाटै त्यस क्षेत्रको अवलोकन गरेर

हुबेइमा ६ करोड मानिस घरभित्रै, हिँडडुल गर्न पनि प्रतिबन्ध

काठमाडौं, फागुन ५ कोरोना भाइरसको केन्द्रबिन्दु हुबेइ प्रान्तमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमण रोक्न चीनले हुबेईका करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनेको छ । साथै निजी

यस्तो छ आजको मौसम पूर्वानुमान, केही स्थानमा वर्षा हुने

काठमाडौं, फागुन ५ मौसम पूर्वानुमान महाशाखाले आज केह िठाउँमा मौसम बदली भई पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले सूचना जारी गर्दै मौसम पूर्वानुमानबारे जानकारी एिको हो । महाशाखाकाअनुसार

प्रहरीले राजीनामा दिँदा अब श्रीमती साक्षी राख्नु पर्ने नियम लागू

काठमाडौं – नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ। प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो। प्रहरी प्रधान कार्यालयले घरपरिवार

महराविरुद्धको मुद्दाको बहस सकियो, फैसला आज आउँदै

काठमाडाैं, फागुन ५ बलात्कार प्रयास अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज (सोमवार) आउने भएको छ । सो बहस आइतवार सकिएको छ। मुद्दाको मुद्दाको विषयमा थप

बालुवाटार जग्गा प्रकरण– आरोपित पक्राउ गर्न बाटो खुल्यो

काठमाडाैँ, फागुन ५ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा किटानी जाहेरी दर्ता गरेको छ । सीआईबीले

भ्रष्टाचारी अभियुक्त विजय गच्छदारलाई पक्राउ गर्ने तयारी

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पक्राउ गर्ने तयारी गरिएको छ । उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी

प्रदेश २: मधेश प्रदेशमा सहमति नजिक

जनकपुर , फागुन ४ प्रदेश नामाकरणको तयारीमा रहेको प्रदेश २ को नाम मधेश प्रदेश हुने सम्भावना बढेको छ । प्रतिपक्षी दलहरु लचक भएपछि मधेश प्रदेश नाममा सहमति जुट्ने संकेत देखिएकाे

हो, हामी कमजोर विपक्षी भयौं :काङ्ग्रेस

काठमाडौ , फागुन ४ सरकारलाई पास मार्कसमेत दिन नसकिने भन्दै आलोचना गरिरहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिपक्षीय भूमिकामा आफू पनि कमजोर भएको स्वीकार गरेको छ । पार्टीले शालीन र जिम्मेवार

इतिहासमै पहिलोपटक ओली सरकारले गर्यो हिम्मत, सेना लिएर कालापानी जाँदै उपप्रम पोखरेल

दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय सेनाकाे कब्जामा रहेकाे दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर नक्सा सच्याउने मात्र होइन भूमि नै