देश

एमसीसी सैन्य रणनीति होइनः परराष्ट्रमन्त्री

काठमाडौं, माघ ६ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी सैन्य रणनीति नभएको दोहोर्याउँदै यसलाई पारित गर्न आग्रह गर्नुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका राष्ट्रियसभा

सुदूरपश्चिममा लोकसेवा विधेयक लागू नहुँदै संशोधनको माग

अंकुश कुँवर/धनगढी, माघ ६ सुदूरपश्चिम प्रदेशसभाबाट पारित भइसकेको प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न माग गरिएको छ । संसदबाबट पारित

हिमपात रोक्न हिउँमै बसेर पूजा

डोल्पा , माघ ६ उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा

राष्ट्रिय सभा चुनाव : राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

काठमाण्डौं, माघ ६ यही माघ ९ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले

गुट्खा उद्योगमा प्रहरीको छापा, तीन जना पक्राउ

काठमाडौं, माघ ६ राजश्व छली गरेर सुन्धारा, गौशाला र बालाजुमा चलाइएका सूर्तीजन्य गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।

निर्वस्त्र तस्बिर पठाएर ‘ब्ल्याकमेल’ गरी बलात्कार

मोरङ, माघ ६ विवाहित महिलाको निर्वस्त्र तस्बिर पठाएर बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ का २५ वर्षीय रविन आचार्यलाई इलाका प्रहरी कार्यालय पथरीले अश्लिल

उपसभामुख तुम्बाहाङ्फेले आज राजीनामा दिन सक्ने

काठमाडौं, माघ ६ धेरैपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै बैठक आज दिउँसो १ बजेका लागि बस्न लागेको हो

आइएनजिओद्वारा नेपाल प्रहरीलाई ५ अर्ब बढी सहयोग

काठमाडौं, माघ ६ सुरक्षाजस्तो संवेदनशील अंगमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गैरकानुनी रूपमा सहयोग गरिरहेका छन् । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) ले लेखापरीक्षण प्रणाली छलेर नेपाल प्रहरीलाई प्राविधिक

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

काठमाडौं, माघ ६ सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार

मागपत्र अनलाइन प्रणालीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

काठमाडौं, माघ ६ वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ । सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित