देश

तीन हप्ता ढिलो गरि मनसुन बाहिरियो, अब तापक्रम घट्दै जाने

काठमाडौं, असोज २५ आजदेखि मनसुन बाहिरिएको छ । गएको असार पहिलो साता भित्रिएको मनसुन आजदेखि बाहिरिएको हो । यससंगै आजदेखि मनसुन सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो

चिनियाँ राष्ट्रपति सी जिनफिङ आज नेपाल आउँदै

काठमाडौं, असोज २५ चिनियाँ राष्ट्रपति सी जिनफिङ आज नेपाल आउँदैछन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी हिजै भारतको तमिलनाडु

कुन कुन नेतालाई भेट्दै छन चिनियाँ राष्ट्रपतिले? यस्तो छ सेड्युल

काठमाडौं, असोज २४ दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली शीर्ष नेतासँग भेट गर्ने भएका छन् । भ्रमणका दौरान सी ले प्रमुख प्रतिपक्षी नेपाली

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला त्रिभुवन विमानस्थल कतिबेलादेखि कतिबेलासम्म बन्द हुन्छ ? (तालिका सहित)

काठमाडौं, असोज २४चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमण शनिबारबाट सुरू हुँदैछ । सीको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ । यस निम्ति विमानस्थल

पुनर्निर्माणमा साउदी फण्डको सवा ३ अर्ब ४० करोड सहयोग

काठमाडौं, असोज २४ साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि ११२.५ साउदी रियाल करिब ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान

महरा-रोशनी घटनामा आफ्नो नाम आएपछि ओनसरीले मुख खोलिन्

काठमाडौं, असोज २४ पूर्व सभामुख ओनसरी घर्तीले संघीय संसद, प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोश्नी शाहीबारेको घटनामा नेकपाका नेतासहित आफूलाई मुछेकोमा आपत्ती जनाएकी छन्

नेपाल खबरका सम्पादक ढुंगाना दुर्घटनामा परेर घाइते

उनलाई मोटरसाइकलले ठक्कर दिएको हो । हाल उनको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको टाउको गम्भीर चोट लागेको नेपाल खबरले जनाएको छ । उनलाई त्रिपुरेश्वरको

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो, पाँच जनाको सनाखत

सिन्धुपाल्चोक, असोज २४ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्लाको सुपाघाटबाट काठमडौंका लागि हिडेको बा २ ख २७१५ नम्बरको बस आज विहान

सिन्धुपाल्चोकमा बस दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौं, असोज २४ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्लाको सुपाघाटबाट काठमाडौंतर्फ आइरहेको बा २ ख २७१५ नम्बरको बस गाउँपालिकाको वडा नम्बर १० बडहरे

सर्पदंशबाट एक जनाको मृत्यु

दाङ, असोज २४ सर्पदंशबाट दाङमा एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट घोराही नगरपालिका वडा नम्बर १० झारबैरखका ३५ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला