देश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्व प्रमुख बस्नेतसँग ८ घण्टा बयान !!

काठमाडौँ, विगतमा ‘अजब नेपाल गजब कास्मिर’ भन्ने टिप्पणी खुब चल्दथ्यो। यो टिप्पणी सायद ‘अजव’ काम कुरा हुने गरेकै हुन्थ्यो होला। अहिलेको पुस्ताले ‘अजब नेपाल गजब कास्मिर’ स्मरण गर्ने बेला आएछ।

यी हुन् वार्ताका लागि विप्लवका तीन शर्त

काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ। सरकारले नै अनौपचारिक रुपमा वार्ताको लागि पहल गरेपछि विप्लव समूह सकारात्मक देखिएको हो । सर्लाहीमा विप्लव समूहका

भ्यागुताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै सम्बन्ध विच्छेद गराइयो

मोरङ : भ्यागुत्ताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । असार २१ गते सन्सारीमाइ मन्दिरमा बिवाह गराइर्एका भ्यागुताको आइतबार सम्बन्ध विच्छेद गराइएको

पहाडै खसेपछि काभ्रेको रोशी नदी थुनियो

काठमाडौं । पाँच दिनदेखिको अविरल बर्षापछि पनौती नगरपालिकाको रोशी जोरघट्टमा गएको पहिरोले रोशी नदी थुनिएको छ । नदी थुनिएपछि नदी छेउका बासिन्दा चिन्तमा परेका छन् । जोरघट्टमा मापदण्डविपरीत ढुङ्गाखानी सञ्चालन

मेलम्चीको पानी ल्याउन नदिन देउवाको चलखेल तिब्र भएपछी …….

काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्यक्ष राम मानन्धरका कारण सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मानन्धरले पार्टी सभापति शेरबहादुर देउवाको नाम लिँदै

नेकपाले तयार गर्यो इन्चार्ज र सहइन्चार्जको ७७ जिल्लाको सूची

काठमाडौं । कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पुरानै जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिन लागेको छ । केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला

यस्तापनि वडाध्यक्ष–टुडु परिवारको बरदान बने

झापा बिषाक्त च्याउ खाएर बिरामी परेका झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का तीन जनाको उपचार खर्च वडाका अध्यक्ष मनोज खुलाल कार्कीले व्यहोरेका छन । उपचार खर्चको अभावमा छट्पटाएका उनिहरुको

सरकारले भित्रभित्रै यसरी गर्दैछ विप्लव समूहसँग वार्ता

काठमाडौं । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर

ह्वासिन सिमेन्ट उद्योग बगायो, पाँच मजदूर बाढीमा फसे

बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका

सरकारलाई झुकाएर कर्णाली प्रदेशका सांसदले लिए १५ करोड बजेट

काठमाडौं । संघिय बजेटमा अर्थमन्त्री डा युवराज खतिवडाले संघिय सांसदलाई ६ करोड रकम दिने घोषणा गरेपछि चौतर्फी विरोध भएको थियो । तर देशकै गरीव प्रदेश कर्णालीमा भने प्रति सांसद १५