देश

गुडिरहेको स्कुल बसमा एक्कासी रूख ढलेपछि

कञ्चनपुर, असार २७ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको से १ क १०३१ नम्बरको बसमाथि शुक्रवार रूख खसेर क्षतिग्रस्त बनेको छ। घटनामा विद्यार्थी

बागमतीले चार घर बगायो, ६० घर उच्च जोखिममा

सिन्धुली । लगातारको वर्षाका कारण बागमती र मरिण नदीमा आएको बाढी बस्तीमा पस्दा सिन्धुलीका दुई बस्ती डुवानमा परेका छन् । बागमती नदीले चार घर बगाएको छ । ६० घरबढी उच्च

बाढीमा फसेकी गर्भवतीलाई डोजरमा राखेर उद्धार गरियो

मकवानपुर, असार २७ अविरलको वर्षा र बाढीले देशभर जनजीवन प्रभावित भएको छ। त्रिभुवन राजपथको भीमफेदी १ बाघझोरामा डोजरमा राखेर एक गर्भवतीलाई भलबाढीबाट सुरक्षित स्थानमा लगिएको छ। दुई/तीनदेखिको अविरल वर्षाले देशका

खोटाङमा सुतिरहेका बेला पहिरोले घर बगायो, श्रीमान घाइते, श्रीमती र दुई सन्तान बेपत्ता

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एकै घरका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण

झापा पनि जलमग्न, कुन-कुन क्षेत्र डुबानमा परे ?

बिर्तामोड । अविरल वर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न बनेको छ । कनकाई, विरिङ, कमल, रतुवा, मेची, देउनिया, आन्धुवालगायतका नदी तथा खोलामा पानीको बहाव उच्च भएको छ ।कनकाई नदीमा आएको

बाढीले घर बगाएपछि रुख चढेर उद्धारका लागि हारगुहार गर्दै

सिरहा : सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला नदीको बाढीमा एकजना फसेका छन्। नदीमा पानीको बहाव बढेकाले उनलाई उद्धार गर्न स्थानीय प्रहरी प्रशासनलाई कठिनाई भएको छ। उद्धार गर्न पुगेका टोली

सिंहदरबार पूर्वी गेट छेउको पर्खाल ढल्यो

काठमाडौं : नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ। सिंहदरबारलाई घेर्न बनाइएको पर्खाल ढलेपछि यातायात आवतजावतमा समस्या भएको छ। महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि

मन्त्री लालबाबु पण्डितमाथि आक्रमण, अंगरक्षकले पण्डितलाई यसरी जोगाए भिडियो सहित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश

जहाज धावनमार्गमा चिप्लियो, दुई जना घाइते

काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा

मोरङमा ‘बाढीका कारण ३०० परिवार विस्थापित’

विराटनगर, २७ अषाढ । मोरङमा बाढीका कारण तटिय क्षेत्रमा बसोबास गर्दै आएका करिब ३ सय परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सबैभन्दा बढी विराटनगर भएर बग्ने