देश

विप्लव पार्टीको बन्दले स्कुल नलागेपछि खेल्न गएका दाजुबहिनीको डुबेर मृत्यु

रौतहट, साउन १५ ईट्टा उद्योगमा जमेको पानीमा डुबेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरिया बस्ने ११ वर्षीय अनिस साह र ८ वर्षीय कल्पना

सांसद् बस्नेतले भने – भक्तपुरको विकास ऐना जस्तै हो, हुँदैन र सम्भव नै छैन भन्ने भ्रममा नपरौं

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास निर्माणमा भक्तपुर ऐना जस्तै भएको बताउँदै जनताको हितमा गरिएका विकासका कार्यहरु निर्माण गर्न सम्भव छैन

कांग्रेसमा ‘मुन्ना भाई’को आतंक, न्याय माग्न सबै आए काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीलाई विवादित बनाएर केन्द्रीय सदस्य एवम् सांसद देवेन्द्रराज कँडेल ‘मुन्ना भाई’ले एकलौटी गर्न खोजेको भन्दै पार्टीका जिल्ला नेताहरूले विरोध जनाएका छन् । नवलपरासी कांग्रेसका

ज्ञानेन्द्र शाहीलाई भक्तपुरका युवाले धिमे बाजा बजाएर लखेटेपछि.. भिडियो सहित

भक्तपुर, १५ साउन । पछिल्लो समय सरकार विरुद्ध ठूला ठूला कुरा गरी चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई भक्तपुरका युवाले धिमे बाजा बजाएर कार्यक्रम स्थलबाट लखेटेका छन् । भक्तपुरको सूर्यविनायकमा गएर वर्तमान

बन्द अपडेट : विप्लवको बन्दमा सरकारी कार्यालय तार्गेट, विभिन्न जिल्लाका वडा कार्यालय धोस्त

काठमाडौं – नुवाकोट, सिन्धुपाल्चोक, रौतहट लगायतका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी भएका छन् । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गएराति बम विस्फोट भएको छ ।

एनसेल कर : लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा २ अर्ब छली

काठमाडौं । पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता

सुमार्गीको कुरा सर्वोच्चले सुनेन

काठमाण्डौँ । चर्चित व्यापारी अजेयराज सुमार्गी स्वामित्वको टेलिकमले करिब ९० करोडभन्दा बढी रकम तिर्न नपर्नेगरी अन्तरिम आदेश माग गर्दै दायर भएको मुद्दामा सर्वोच्च अदालतले मङ्गलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको

स्थानीय तहका लागि पुनः ६ हजार विज्ञापन गर्ने लोकसेवाको तयारी

काठमाडौं । स्थानीय तहबाट माग भई आएअनुसार सरकारले करिब छ हजारको सङ्ख्यामा स्थानीय तहका लागि पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने तयारी गरेको छ । गत जेठमा आयोगले खोलेको विज्ञापनबाट

काठमाण्डौँमा विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव परेन

काठमाडौं, साउन १५ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा देखिएको छैन । बिहानैदेखि निर्वाध रुपमा सवारीका साधन सञ्चालनमा आएका छन् । बन्दको

आज साउन १५ : खिर खानुहोस्, फाइदै फाइदा

काठमाण्डौँ, साउन १५ असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा