देश

जनता आवासमा उर्लाबारी र मिक्लाजुङमा १० वटा घर निर्माण हुने

उर्लाबारी । जनता आवास कार्यक्रम अन्तरगत मोरङ क्षेत्र नं. १ को उर्लाबारी र मिक्लाजुङमा १० वटा घर निर्माण हुने भएको छ । बिहीबार मोरङ क्षेत्र नं। १ का प्रदेश सांसद

नेपालमा पानीजहाज र रेलवे स्टेशनमा हड्ताल गर्न नपाईने

काठमाडौं । सरकारले सार्वजनिक हितका लागि भन्दै विभिन्न सेवामा बन्द, हड्ताल गर्न निषेध गर्ने व्यवस्थामा पुनरावलोकन गरेको छ ।चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले हरेक हरेक ६र६ महिनामा जारी हुने

१८० पटक उठबस गराउँदा विद्यार्थी बेहोस

काठमाडौं। ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो – गणित शिक्षक बज्रकिशोर

ज्ञानेन्द्र शाह र भारतिय राजदूतको एउटै होटेलमा वास !

काठमाडौं । तराई दर्शनमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय राजदूतलाई भेटेको वा नभेटेको भन्ने विषयले नेपालको कूटनीतिक र राजनीतिक क्षेत्र हिजोआज खुब तातेको छ । तराई मिसनमा रहेका पूर्व

प्रधानमन्त्री ओलीले भने : अरिगाँठेको जस्तो ७६१ खुट्टा हालिसक्यौं, अब बिकास हुन्छ

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीयतामा गएकाले तीनै तहले मिलेर काम गर्ने हो भने विकास हुने बताएका छन् । राष्ट्रिय विकास परिषद् बैठकको बिहिबार समापन गर्दै प्रधानमन्त्री ओलीले

सरकारले जनताको पक्षमा काम गर्नुपर्यो : माधव नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन

सिकाईमा झारा टारेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

चितवन। रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको

झापामा भारतको दादागिरी समाप्त : भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काईयो

झापा। नेपाल–भारत सीमा क्षेत्रमा लामो समय देखि तनाव उत्पन्न हुने गरेको छ । भारतले हरेक दिन दशगजा क्षेत्रमा आफ्नो प्रभाव जमाउँदै नेपाली सीमा मिच्ने गरेको आरोप लाग्ने गरेको छ ।

डीएसपीको सरूवा कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायव उपरीक्षक डीएसपीको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरूवा भएको छ । चितवनको टाँडीको

ओलीले भने : अब नेपालले विदेशबाट पेट्रोल, ग्यास ल्याउँनु पर्दैन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सबैभन्दा पहिले प्रधानमन्त्री भएको बेला देशलाई आत्मनिर्भर बनाउँने जनाउँनु भएको थियो । उहाँ प्रधानमन्त्री भैरहँदा नेपालमा नाकाबन्दीजस्तो विषम स्थिती सिर्जना भएको थियो ।