ओलीले भने : अब नेपालले विदेशबाट पेट्रोल, ग्यास ल्याउँनु पर्दैन


 


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सबैभन्दा पहिले प्रधानमन्त्री भएको बेला देशलाई आत्मनिर्भर बनाउँने जनाउँनु भएको थियो । उहाँ प्रधानमन्त्री भैरहँदा नेपालमा नाकाबन्दीजस्तो विषम स्थिती सिर्जना भएको थियो ।

उहाँले नेपालमा इन्धन उत्खननको काम गर्ने जनाउँनु भएको थियो । उहाँले यस्तै मिठा र आशलाग्दा कुराहरु सुनाउँदै गर्दा उहाँको अघिल्लो कार्यकाल सकिएको थियो । अहिले देशले फेरि ओलीलाई प्रधानमन्त्रीको रुपमा पाएको छ । अहिले जनतामा थप आशाा पाएको छ । उहाँले अघिल्लो कार्यकालमा भनेका कुराहरु अहिलेको कार्यकालमा पुरा हुन्छन् भनने कुरामा जनता विश्वस्त रहेका छन् ।

राजधानीमा बुधबारदेखि सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादी भयो भन्नेहरुसँग वादविवाद प्रतियोगितामा भाग नलिएको बताउँनु भएको छ । उहाँले भन्नुभयो, ‘यो सरकार गफ गर्न बनेको होइन, गरिबी हटाउन, भोकमरी अन्त्य गर्न सरकार बनेको हो ।’

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्