देश

वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन कहाँ पुग्यो ?

काठमाडौं । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग

मोरङमा अनेरास्ववियु र नेविसंघबीच झडप, चार घाइते

विराटनगर ।मोरङको सुन्दरहरैंचा नगरपालिका – १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच झडप भएको छ । बुधबार दुई विद्यार्थीसंघबीच

छिट्टै नेपालमा रेल ल्याउन चीन आतुर, नेपालको दक्षिण भेगसम्म रेल लैजान तयार

काठमाण्डौँ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान

बुटवलमा अज्ञात समुहको गोली प्रहारबाट भारतीय मजदुरको हत्या

रुपन्देही । बुटवलमा गोली हानेर एक जनाको हत्या भएको छ । बुधबार बेलुका बुटवल–१, गढिटोल मैनाबगर काठेपुलनजिकै नचिनेका मान्छेको समूहले हानेको गोली लागेर भारतीय नागरिक अन्दाजी ४५ वर्षीय फिरोज खानको

कांग्रेसका पूर्व महासमिति सदस्य सहित ३५ घरपरिवार नेकपामा प्रवेश

बाजुरा १३ चैत । बाजुरा बुढीनन्दा नगरपालिका ५ छातीकोटका ३५ घरपरिवार नेपाली काडग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन । नेकपा प्रवेश गर्नेमा नेपाली काडग्रेस बाजुराका

रूपन्देहीबाट विप्लव निकट शिक्षक पक्राउ

बुटवल : रुपन्देहीबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व समूह निकट शिक्षक संगठनका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरेको छ। कञ्चन गाउँपालिका हरैयास्थित घरमै बसिरहेको अवस्थामा दिउँसो सिभिल ड्रेसमा आएका प्रहरीले उनलाई

चित्रबहादुर कोसीले गरे आन्दोलनको घोषणा

काठमाडौ १३ चैत – राष्ट्रिय जनमोर्चाले संसदमा बिचाराधिन ‘नागरिकता विधेयक’ खुकुलो र राष्ट्रहित विपरित रहेको ठहर गर्दै त्यसलाई खारेज गर्न माग गरेको छ । २०६२–६३ को संयुक्त जनआन्दोलनको तरल राजनीतिक

मितव्ययिता अपनाउँदै प्रधानमन्त्री, एक वर्षमा २८ प्रतिशतले खर्च घट्यो

काठमाडौंः सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा

कांग्रेस सांसद लामाले बनाइरहेको त्रिशुलीमाथिको पुल हुरीले लडायो कि भ्रष्टाचारले ?

नुवाकोट । नेपाली कांग्रेसका ठेकेदार सांसद बहादुरसिंह लामाको कम्पनी समेत ठेक्का पाएर समयमै निर्माण हुन नसकेको त्रिशुली नदीमाथिको पुलको संरचना भत्किएपछि हुरीले लडायो कि भ्रष्टाचारले भन्ने प्रश्न सिर्जना भएको छ

अन्तत विप्लवले घोषणा गरेको नेपाल बन्द फिर्ता

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ। सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले बुधबार