देश

प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल अमेरिकामा उपचार भइरहेको छ। सीता दाहाल लामो समयदेखि पार्किन्सस् सहितको रोगबाट ग्रसित छन्। अघिल्लो साता प्रचण्डले

निर्मलाको बलात्कार भएको हैन ३ जना महिला र २ जना पुरुषले हत्या गरेका हुन्’ (भिडियो हेर्नुस्)

काठमाण्डौँ । आफुलाई माता भनेर दावी गर्ने सविता आचार्यले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार नभएको दावी गरेकी छन् । उनले निर्मलाको बुवासंग भेटेको बताइन् । सविता माताले निर्मलालाई

मोरङमा एकाबिहानै माईक्रोको ठक्करबाट बालकको ज्यान गयो

मोरङ, चैत १० मोरङको सुन्दरहैचा नगरपालिका –८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माईक्रो बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४

नेपाली कांग्रेसका तीन नेता जिल्ला दौडाहमा

काठमाडौं चैत १० प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह अहिले देश दौडाहमा छन्

एसईई परीक्षामा सहभागी बनेकी करिश्मालाई बाबुराम भट्टराईको फोन

काठमाडौँ चैत १०  एसईई परीक्षामा सहभागी हुँदै गरेकी करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई

फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव

काठमाडौं – राष्ट्रिय जनाता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ ।सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा

अबको केहि दिनमै जापान रोजगारी समझदारीमा हस्ताक्षर हुने

काठमाडौँ – नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा

एसइइ दिन जाँदै गर्दा के भनिन् शान्ता चौधरीले ?

बिराटनगर चैत १० प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै हुनुहुन्छ । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको

एसईई परीक्षामा अभिनेत्री करिश्मा र सांसद चौधरी

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् । मानन्धरले काठमाडौँबाट जाँच दिँदैछिन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा

विप्लवभित्र एक्लिए विश्वकर्मा

काठमाडौँ– नेत्रविक्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् ।