देश

ठूला आयोजनाको अवरोध फुकाउन आयो यस्तो कानून

रमेश लम्साल अधिकांश ठूला परियोजनाको साझा समस्याको रुपमा रहेको जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा अब स्पष्ट कानूनी व्यवस्था हुने भएको छ । सरकारले सङ्घीय संसदमा दर्ता गराएको

उदयपुरमा लाग्यो “राजा आऊ देश बचाऊ”को नारा

उदयपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गरे । जनकपुरबाट बा ४ च ३८०७ नम्बरको निलो ल्याण्डक्रुजर जिप चढेर आएका पूर्वराजाले त्रियुगा नगरपालिका–१० स्थित राधाकृष्ण

प्रधानमन्त्री ओली र सीके राउतको साँठगाँठमा जनता झुक्याइयोः राणा

कपिलवस्तु, चैत २ राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले उग्रराष्ट्रवादको नारा बोक्ने प्रधानमन्त्री केपी शर्मा ओली र बिखण्डनको उग्र नारा बोक्ने सीके राउतबीचको साँठगाँठमा जनता झुक्याईएको आरोप लगाउनु भएको छ ।

‘यौनकर्मी महिला भन्छिन्ः मेरो श्रीमानलाई पक्कै थाहा हुनुपर्छ !

काठमाडौं समाजमा बेला बखत अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कतिपय घटना बाध्यतामा आधारित छन् कतिपय लहैलहैमा लागेर बिग्रिएका छन् । ठूला शहरमा देखिने अप्रत्यासित घटनाले सबैलाई तरङ्गित पारेको हुन्छ ।

प्रचण्ड पत्नि सीताको उपचारका लागि भोली अमेरिका जाने

काठमाडौं , २ चैत– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (भोलि) आइतबार अमेरिका जाँदैछन् । पत्नि सीताको उपचारका लागि प्रचण्ड अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

पशुपतिले राजतन्त्र फर्काउने ! लौ यता पनि देखिए मालाले छोपिने नेताहरु !!

तौलिहवा, चैत २ सरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागी परेको भन्दै राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्म्शेर जबराले आपत्ति जनाएका छन् । ‘सेना परीचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहिने,

बङ्गलादेशलाई हराएर नेपाल बन्यो समूह विजेता

काठमाडौं पाचौँ साफ महिला फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ । विराटनगरको शहिद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम

सुर्खेतमा सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

सुर्खेत – हुम्ला जिल्लाको चंखेल्नी गाउँपालिका–५, नेप्कगाउँकी एउटी महिला सत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरले सुर्खेतबाट उद्धार गरेको छ । नेप्कगाउँका ४९ वर्षीया रिउली तामाङको रक्तस्राबका कारण ज्यान जोखिममा परेको

प्रतापपुरमा पशु स्वास्थ शिविर सम्पन्न

रबिन्द्र यादव/नवलपरासी पश्चिम २ चैत नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा पशुसेवा शाखाको आयोजनामा शनिबार एक दिने निशुल्क पशु स्वास्थ सेवा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ८

‘नेपाली भूमि मिचियो’ भन्दै जेनेभामा पत्रकार सम्मेलन, भर्त्सना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं । नेपालको भूमि मिचिएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा पत्रकार सम्मेलन गरेका छन् । त्यहाँबाट प्रेषित समाचारमा जनाइएअनुसार भारतले उसको स्वतन्त्रतासँगै स्वतन्त्र भएको