देश

महासङ्घ झापाको तालाबन्दी खुल्यो

झापा, चैत ३ नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ । सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले

सीके राउतको भेलालाई दुई घेराको सुरक्षा

सिरहा । सरकारसँग ११ बुँदे सहमति गरेपछि पहिलो पटक सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् शुरु भएको छ। आइतबारदेखि सिरहाको लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा कडा सुरक्षाबीच

हेटौडामा आज विहानसम्म १३ हजार कुखुरा मारियो

मकवानपुर । हेटौंडा ७ नागस्वतिको वर्डफ्लु प्रभावित क्षेत्रमा आइतबार बिहानसम्म १३ हजार बढि कुखुरा नष्ट गरिएको छ । शनिबार बिहानदेखि कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो । बर्डफ्लुको पुष्टि भएसँगै

निर्मला पन्त हत्या प्रकरण : पत्रकार भण्डारीमाथि मुद्दाको तयारी

काठमाडौँ । निर्मला पन्त बलात्कार र हत्या अभियोगमा अदालतले गरिरहेको अनुसान्धनालाई प्रभाव र अदालतको मानहानी गरेको अभियोगमा कंचनपुरका पत्रकार खेम भण्डारीमाथि जिल्ला अदालत कंचनपुरमा मुद्दा दर्ताको तयारी भएको छ। निर्मला

मेयर हुनु त यस्तो ! सेवाग्राहीलाई चिया नपिई फर्कन दिँदैनन्

विर्तामोड । विर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी आफुलाई भेट्न कार्यकक्षमा आउने सेवाग्रहीलाई चिया नपिई फर्कन दिँदैनन् । कार्य कक्षमा काम विशेषले होस् या भेट्नकै लागि पुग्ने सबैले अग्र्यानिक रातो चिया

मन्त्रिमण्डल पुनर्गठन : सबै मन्त्री बदल्न प्रचण्डको सुझाव, पद जोगाउन मन्त्रीहरुकाे दौडधुप !

काठमाडाैं चैत ३ प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी थाल्नु भएकाे छ । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा

निर्मला हत्या कनेक्सन ‘तपाईंको जानकारीका लागि दीलिप मेरो साला हो !’

खेम बम काठमाडौं कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या भएको ८ महिना बित्यो । अनुसन्धानमा सिंगो राज्य लाग्यो । विभिन्न चरणमा अभियुक्तको आशंकामा धेरैलाई कानुनी दायरामा उभ्याइयो । अपराध स्वीकार

प्रहरीकाे जीप दुर्घटना

काठमाडौं चैत ३ ईलाका प्रहरी कार्यालय सिमराको स्कर्पियो जीप दुर्घटना हुँदा शनिबार दिउँसो २ प्रहरी घाइते भएका छन् । त्रिभुवन राजपथको अमलेखगञ्जबाट सिमरा तर्फ आउँदै गरेको कार्यालयको ना १ झ

मन्त्रिपरिषद् हेरफेर हुँदै, योगेश भट्टराई पर्यटन मन्त्री ! को-को कता ?

काठमाडौं चैत ३ सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको

`रवि लामिछाने तरूनी लिएर बरालिँदा प्रचण्ड वाक स्वतन्त्रताका लागि लड्दै थिए´

काठमाडौं । प्रचण्डकी नातिनीले रवि लामिछानेलाई ‘पेटिकोट लम्पट’ र छाेरी रेणुले बौलाहा भनेका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को