देश

वार्षिकोत्सवको अवसरमा रास्वपाद्वारा आज चियापान कार्यक्रम आयोजना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (बिहीबार) स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टीले दिउँसो १ बजेदेखि ५ बजेसम्म बनस्थलीको पार्टी कार्यालयमा चियापान कार्यक्रम आयोजना

चीनमा ग्यास विष्फोट हुँदा ३१ जनाको मृत्यु

एजेन्सी। चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार निङ्जिया सहरमा

साउन १ देखि काठमाडौंमा प्लास्टिकको झोला प्रयोग गर्न नपाइने

काठमाडौं, असार ७ काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ। कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन

वार्षिक ५ हजारलाई रोजगारी, सबै वडामा सुलभ फार्मेसी

काठमाडौं, असार ७ काठमाडौं महानगरपालिकाले एक वर्षमा ५ हजार जनालाई रोजगारी दिनेगरी नीति तथा योजना सार्वजनिक गरेको छ । हिजो बुधबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, असार ७ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा

पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?

काठमाडौं, असार ७ नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ

हवाई भाडा घट्यो, कहाँ कति छ ? (सूचीसहित)

काठमाडौं, असार ६ । नागरिक उड्डयन प्राधिकरणले आज (बुधबार)बाट लागू हुनेगरी हवाई भाडादर घटाएको छ ।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले हवाई भाडादर घटाएको हो । मंगलबार राति

बालेनकी शिक्षा सल्लाहकार रेशुले राजीनामा दिनुको भित्री कारण के हो ?

काठमाडौं, असार ६ । काठमाडौं महागनगरपालिका मेयर बालेन्द्र साह (बालेन)का शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले विविध कारण देखाउँदै आज (बुधबार) पदबाट राजीनामा दिएकी छन्। उनले मेयर बालेनले क्षेत्राधिकार भन्दा बाहिर

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिकाले एक वर्षमा कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले यस्तो

चीनले फेरि भन्यो : पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो

काठमाडौं, असार ६ चीनले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत भएको दोहोर्‍याएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै