देश

करेन्ट लगाएर माछा मार्न खोज्दा एक जनाको मृत्यु

मुगु, जेठ २७ । खोलामा करेन्ट लगाएरु माछा मार्न खोज्दा एक युवकको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्न

देउवा भन्छन्– गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बनेको हो

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बनेको बताएका छन् । शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक

ट्राफिकले गर्न थाल्यो अब लापसे परीक्षण

भैरहवा, जेठ २७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै ट्राफिकले यस्तो कदम

रास्वपामाथि घेराबन्दी सुरु भएको छ : रवि लामिछाने

काठमाडौं, जेठ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा चुनाव जित्ने देखेपछि अनय दलहरु घेराबन्दीमा लागेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन

समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, जेठ २७ । समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज (शनिबार) निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ ।

सत्ता टिकाउन आदेशविपरित रेशमलाई आममाफी दिइयोः शेखर कोइराला

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला

दाङमा नदीमा डुबेर बालकको मृत्यु

दाङ, जेठ २७ । दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरीको मृत्यु भएको हो । शुक्रबार मध्याह्न घर

पोखरीमा डुबेर जाजरकोटमा २ बालकको मृत्यु

जाजरकोट, जेठ २७ । पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा

भारतमा शक्तिशाली सामुद्रिक आँधी, ‘अलर्ट’ जारी

नयाँदिल्ली । भारतमा बिपरजोय नामक शक्तिशाली सामुद्रिक आँधी (चक्रवात) आएको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा उक्त चक्रवात अझै तीव्र हुने देखिएको छ। अरब सागरमा आएको

आफ्नै घरभित्र झुण्डिएको अवस्थामा वृद्ध दम्पति मृत फेला

हेडौंडा, जेठ २७ । मकवानपुरको हेटौँडामा आफ्नै घरमा झुण्डिएको अवस्थामा वृद्ध दम्पति मृत फेला परेका छन् । मकवानपुुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी टेकबहादुर कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिका वडा