देश

रेशम चौधरी लडाइँ नजितेरै रिहाई भए : रवि लामिछाने

काठमाडौं, जेठ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशम चौधरी न्याय नपाएर रिहाई भएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले रेशम चौधरीलाई आममाफी

शिक्षकको सरुवा गरिएको भन्दै विद्यालयमा तालाबन्दी

बैतडी, जेठ १५ । बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । जिल्लाको पाटन नगरपालिका–३ स्थित बालकल्याण आधारभुत विद्यालयमा कार्यरत लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै विद्यालयका विद्यालयहरुले विद्यालयमा तालाबन्दी गरेका

गणतन्त्र दिवसमा कोशी सरकारले गर्यो तीन पत्रकारलाई सम्मान

विराटनगर, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस समारोहका अवसरमा अग्रज पत्रकारहरु मोरङका मोहन भण्डारी,

नेपालको वार्षिक औसत तापक्रम बढ्‌यो

काठमाडौं, जेठ १५ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री

रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिँदै

काठमाडौं, जेठ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद बिन्दबासिनी कंसाकारको शपथ कार्यक्रम हुँदैछ। संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे सिंहदरबार स्थित कानून समितिको हल शपथ कार्यक्रम हुन लागेको

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

मुगु, जेठ १५ । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने

विराटनगरबाट पक्राउ परेका ६० प्रदर्शनकारी रिहा

विराटनगर, जेठ १५ कोशी प्रदेश नामकरणको विरोधमा विराटनरमा प्रदर्शनमा उत्रिदा पक्राउ परेका ६० प्रदर्शनकारी रिहा भएका छन् । प्रदेश राजधानी विराटनगरमा आइतबार विरोध कार्यक्रममा सहभागी भई विभिन्न स्थानबाट सुरक्षाकर्मीले पक्राउ

आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, जेठ १५ सोह्रौँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीको कैद माफी

काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले

दुई लघुवित्तको कार्यालयमा विप्लवको तालाबन्दी

अछाम, जेठ १५ । अछामको साँफेबगर नगरपालिकामा रहेका दुई लघुवित्तको कार्यालयमा विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले तालाबन्दी गरेको छ। पार्टीले छिमेक लघुवित्त वित्तीय संस्था र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा