देश

आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, जेठ १५ सोह्रौँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीको कैद माफी

काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले

दुई लघुवित्तको कार्यालयमा विप्लवको तालाबन्दी

अछाम, जेठ १५ । अछामको साँफेबगर नगरपालिकामा रहेका दुई लघुवित्तको कार्यालयमा विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले तालाबन्दी गरेको छ। पार्टीले छिमेक लघुवित्त वित्तीय संस्था र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा

थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं, जेठ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट १०४५ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

रेशमलाई छोड्ने निर्णयविरुद्ध पूर्वप्रहरी, माफी दिनु पनि अक्षम्य अपराध

काठमाडौं, जेठ १४ । टीकापुर घटनामा दोषी ठहर रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयको पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले विरोध जनाएको छ । परिषद्ले आज (आइबार) अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको

देशभर कति पुग्यो कालोपत्रे सडकको लम्बाई ?

काठमाडौं, जेठ १४ । देशभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार

शरणार्थी प्रकरण : दोषीलाई कारबाहीको माग गर्ने १७ जना पक्राउ

काठमाडौं, जेठ १४ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। दोषीलाई कारबाहीको माग गर्दै आइतबार सिंहदरबारको गेटनजिक आन्दोलन गरिरहेका मानव

विराटनगरमा प्रदर्शन : पक्राउ पर्नेको संख्या ४५ पुग्यो

मोरङ, जेठ १४ । कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरस्थित प्रदेशसभा कार्यालय घेराउ गर्न जान लागेका ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो

काठमाडौं । नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित

सोमबार सार्वजनिक विदा हुने

काठमाडौं, वेठ १४ । गणतन्त्र दिवसको अवसरमा सरकारले भोलि (सोमबार) सार्वजनिक विदा हुने भएको छ । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । २०६२÷६३ को