देश

न्यूयोर्कमा श्वेत अमेरिकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

न्यूयोर्क, वैशाख ३० । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यूयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

बाँकी रहेका मुक्त कमैया र हलियाको पुनः स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, वैशाख ३०। मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले पुनःस्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहा ‘प्रचण्ड’ले पुनः स्थापना हुन बाँकी रहेका मुक्त कमैया,

महाकाली नदीमा पुरुषको शव फेला

दार्चुला, वैशाख ३० । दार्चुलामा महाकाली नदीमा बेवारिसे अवस्थमा उक पुरुषको शव फेला परेको छ । शनिबार बिहान साढे ८ बजेको समयमा महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीको बीच भागमा

एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिवाना

काठमाडौं, वैशाख ३० । भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ । भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न

सुर्खेतको पञ्चपुरीबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ

सुर्खेत, वैशाख ३०। सुर्खेतको पञ्चपुरीबाट भरुवा बन्दुकसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । तातोपानी अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–१० बच्छीबाट तीन जनाको शिकारी टोलीलाई

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, वैशाख २९ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोप एकजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार

परराष्ट्रमन्त्री साउँद बंगलादेश प्रस्थान

काठमाडौं, वैशाख २९ । परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको ढाकामा हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका छन् । ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’

शिक्षक महासंघको अगुवाईमा माइतीघरमा प्रदर्शन

काठमाडौं, वैशाख २९ । नेपाल शिक्षक महासंघको अगुवाईमा आज (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलामा १४ संघ–संगठनले प्रदर्शन गरेका छन् । प्रदर्शनमा शिक्षकका विभिन्न संघसंगठन, विद्यालय कर्मचारी लगायत सहभागी थिए । उनीहरुले

पाकिस्तानमा फेरि अर्का एक पूर्वमन्त्री घरबाटै पक्राउ

एजेन्सी – पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ परेका छन् । पाकिस्तान तहरिक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता मजारीलाई आज बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेको जनाएको छ । सुरक्षा निकायले

ध्यान छोडेर भारत फर्किए आमिर खान

काठमाडौं । बलिउड अभिनेता आमिर खान विपश्यना ध्यान छोडेर भारत फर्किएका छन् । शुक्रबार काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्दागर्दै साथीको निधनको खबर सुनेपछि उनी ध्यान छोडेर भारत फर्किएका हुन्