देश

सुकुम्बासी बस्ती हटाउन महानगरपालिकालाई बाटो खुल्यो, उच्च अदालतको लिखित आदेश आज आउँदै

काठमाडौं, वैशाख १४ थापाथलीस्थित सुकुम्बासीबस्ती हटाउन काठमाडौं महानगरपालिकालाई बाटो खुलेको छ । उच्च अदालत, पाटनले सुकुम्बासी बस्ती हटाउने महानगरपालिकाको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं, वैशाख १४ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं- देवकोटा

काठमाडौं, बैशाख १३राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका

उपनिर्वाचनको परिणामले आफूहरूलाई रूपान्तरण हुन सन्देश दियो-विश्वप्रकाश शर्मा

काठमाडौं, बैशाख १३नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको परिणामले आफूहरूलाई रूपान्तरण हुन सन्देश दिएको बताउनुभएको छ। तीनवटै क्षेत्रको उपनिर्वाचन नतिजा आएपछि विजयीहरूलाई बुधबार बिहान बधाई

एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

काठमाडौं, बैशाख १३नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनु भयो । उहाँका अनुसार, बैठक वैशाख

रास्वपाका उम्मेदवार रमेश खरेलको जमानत जफत

काठमाडौं, वैशाख १३ बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले अफ्नै रेकर्ड ब्रेक गर्दै भारी मतान्तर सहित दोस्रो पटक प्रतिनिधिसभा सदस्य बने । लामिछाने

आज पनि पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्छ : मौसम विभाग

काठमाडौं, वैशाख १३ मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका पहाडी भू–भागमा पानी पर्न सक्ने जनाएको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले पहाडी भू–भागमा

कस्ताे छ आजकाे माैसम ?

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मंगलबार बिहान कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहेकाे छ ।

पाकिस्तानमा बम विस्फाेट हुँदा १२ जनाकाे मृत्यु, ४० घाइते

एजेन्सी, वैशाख १२ पाकिस्तानको स्वात उपत्यकास्थित प्रति-आतंकवाद कार्यालयमा बम आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । बम आक्रमणमा परी ४० जना मानिसहरू घाइते भएका हुन् । पाकिस्तानको उत्तर पश्चिम

तनहुँ १ मा स्वर्णिम वाग्ले भारी मतले विजयी

काठमाडौं, बैशाख १२प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार