देश

आज यी स्थानमा बिजुली कटौती हुने

काठमाडौँ, चैत्र ७आज काठमाडौँको विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । शनिबार नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो । प्राधिकरणका अनुसार

देशभर मौसम बदली: चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, चैत्र ७देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । अहिले देशभर आंशिकदेखि

कस्तो रहनेछ आजको मौसम ?

काठमाडाैँ, चैत्र ५हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ । बिहीबार देशको

नातिनी बलात्कार कसुरमा आजीवन काराबाससहित थप सजाय

उदयपुर, चैत्र ५ उदयपुरमा आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६

टायर पड्किएर वीङ्गर दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

महेन्द्रनगर, चैत्र ४ कञ्चनपुरमा टायर पड्किएर वीङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जनाको मृत्युु भएको छ । महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको

कस्तो रहनेछ आजको मौसम ?

काठमाडाैँ, चैत्र ४हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ । बुधबार देशको पहाडी

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया, चैत्र ३ बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लिएको हो ।

आजको मौसम पूर्वानुमान

काठमाडाैँ, चैत्र ३ मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। महाशाखाले जारी गरेको पूर्वानुमानका

जबरजस्ती करणीबाट १३ वर्षीया बालिका गर्भवती, युवक पक्राउ

स्याङजा, चैत्र २ स्याङजामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको हरिनाश गाउँपालिका–७ अर्गली बस्ने ३३ वर्षीय भेलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

अझै केही दिन मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाै, चैत्र २हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो