प्रदेश

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ ,चैत्र ६ बिश्वभर फैलिएको कोरोना भाईरसका कारण प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई ध्यान दिँदै प्रदेशसभा बैठकसमेत स्थगित गरिएको जनाएको

डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या

डडेल्धुरा,चैत्र ६ डडेल्धुरामा ग्याबिन तारले पासो लगाएर आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको भेटिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको भेटिएको हो ।

धनगढीको त्रिनगर भन्सार नाकामै निगरानी कक्ष स्थापना

धनगढी, चैत ५ कोरोना भाइरसको सर्तकता अन्तरगत धनगढीको त्रिनगर भन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो

अछाममा वडा सदस्य मृत फेला

अछाम,चैत्र ५ अछाममा एक जना जनप्रतिनिधि मृत फेला परेका छन । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय

स्ववियु निर्वाचनको तयारी सुरु

काठमाडौं, पुस २९ त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने

जाँडमा पुराना चप्पल !

वागलुङ पुस २५ जाँड बनाउन के प्रयोग गरिन्छ ? स्वाभाविक उत्त। हुन्छ, अन्न । तर, वागलुङमा पुराना चप्पल प्रयोग गरेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन

छाउगोठ नष्ट गर्ने अभियान तीव्र

दैलेख, पुस २३ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ । जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित

हावापानी अनुकुल नहुने चिनियाँ गाई ल्याउने तयारी

काठमाडौं, मंसिर १९ सरकारले नेपालको हावापानीमा अनुकुल नहुने चिनियाँ गाई ल्याउने तयारी गरेको छ । यसअघि प्रचण्ड सरकारका बेला हावापानी अनुकुल नहुने भन्दै रोकिएको चिनियाँ गाई ल्याउने प्रक्रिया फेरि सुरु

राज्यमन्त्री रावलद्वारा राजीनामा

अत्तरिया, २४ कात्तिक सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन

प्रदेश नं २ मा मात्रै ४६० हेक्टर जग्गा अतिक्रमण

वीरगञ्ज, २३ कात्तिक प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ ।