प्रदेश

बैतडीमा आईसोलेसनमा राखिएका एक जनाको थ्रोट स्वाव रिपोर्ट आयो

बैतडी,चैत १५ कोरोना आशंका गरेर प्रयोगशाला पठाइएका बैतडीका एक जनाको नमूना परीक्षण गर्दा नेगेटिभ आएको छ । दशरथचन्द नगरपालिका ७ दुर्गास्थानका ५८ वर्षीया घुुम्रा लुहारको नाक र घाँटीको ¥याल (थ्रोट

झापामा कोरोना भाइरसबारे भ्रम फैलाउने व्यक्ति पक्राउ

झापा,चैत १५ कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका

वीरेन्द्रनगरका सबै वडालाई खाद्यान्न उपलब्ध गराइने

सुर्खेत,चैत १३ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने भएको छ। वीरेन्द्रनगर नगरकार्यपालिकाको शुक्रबार बसेको आकस्मिक बैठकले लकडाउनको अवधि १८ गतेपछि लम्बिएमा दिनभरि मजदुर गरेर

कैलालीमा पत्रकारलाई उच्च सुरक्षा सतर्कता अप्नाउन अनुरोध

धनगढी,चैत १४ नेपाल पत्रकार महासंघ कैलाली शाखाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता अपनाउन आमपत्रकारलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष जगत साउँदले आज एक बिज्ञप्ति जारी

कोरोना भाइरस रोकथामका लागि धनगढीमा किटनाशक औषधि छर्किदै

धनगढी, चैत १३ बिश्वभर फैलिएको कोरोना भाईरसलाई कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि धनगढी उपमहानगरमा किटनाशक औषधि छर्किने काम सुरु गरिएको छ। धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माका अनुसार उपमहानगरपालिकाले

भैरहवामा कोरोना भाइरसको परीक्षण प्रयोगशाला स्थापना हुने

काठमाण्डौँ,चैत १३ रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ । प्रदेश ५ ले भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन थालिएको जनाएको छ । प्रदेशमा

धनगढीको शैलेश्वरी आयुर्वे्दिक मेडिकललाई २० हजार जरिवाना

धनगढी, चैत १२ धनगढीको शैलेश्वरी आयुर्वे्दिक मेडिकल हललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ । अवैध रुपमा सेनीटाईजर बिक्रि गर्ने धनगढीको शैलेश्वरी आयुर्वे्दिक मेडिकल हललाई २० हजार

भारतबाट आएका डोटीका एक जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

डोटी चैत १२ नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक

विराटनगर भोलिदेखि लक डाउन हुने

विराटनगर,चैत्र १० बिश्वभर फैलिएको कोरोना भाईरसलाई मध्यनजर गरि विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन गर्ने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी

कैलालीमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

धनगढी,चैत्र १० कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । जिल्लाको लम्कीचुहा नगरपालीमा श्रीमानले आफ्नौ श्रीमतीको टाउकोमा हतौडा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर ९