प्रदेश

कञ्चनपुरको गड्डाचौकी नाका अनिश्चितकालका बन्द हुने

कञ्चनपुर,चैत्र ९ कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनवासासंग जोडिएको सो नाकालाई अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको

कैलालीमा विस्फोटक पदार्थ पट्कीदा एक जनाको मृत्यु

धनगढी ,चैत्र ९ कैलालीको गोदावरीमा विस्फोटका पदार्थ पट्कीदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका ४ का नर बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी

मन्त्री माया भट्टले दिइन् ज्यान मार्ने धम्की

धनगढी चैत्र ९ सुदूर पश्चिम प्रदेश सरकारको उद्योग,पर्यटन, वन,वातावरण मन्त्री माया भट्टले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ । सोही मन्त्रालयका सचिव डा. दीपक खरालले सुरक्षाको माग गर्दै प्रमुख

ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन

काठमाण्डौ चैत्र ८ नेपाल एल.पी ग्यास उद्योग संघले अहिले ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन दिएको छ । कोरोना भाइरसको डरका कारण पछिल्लो समय ग्यास संचित गर्नेको क्रम

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौँ ,चैत्र ८ हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि

काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

काठमाडौँ , चैत्र ७ काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको

बाजुरामा ज्वरोले दुई बालकको मृत्यु

बाजुरा ,चैत्र ७ बाजुराको स्वामिकार्तिक गाँउपालिकामा ज्वरोले दुई वालकको मृत्यु भएको छ। गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ ,चैत्र ६ बिश्वभर फैलिएको कोरोना भाईरसका कारण प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई ध्यान दिँदै प्रदेशसभा बैठकसमेत स्थगित गरिएको जनाएको

डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या

डडेल्धुरा,चैत्र ६ डडेल्धुरामा ग्याबिन तारले पासो लगाएर आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको भेटिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको भेटिएको हो ।

धनगढीको त्रिनगर भन्सार नाकामै निगरानी कक्ष स्थापना

धनगढी, चैत ५ कोरोना भाइरसको सर्तकता अन्तरगत धनगढीको त्रिनगर भन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो