प्रवास

कतारमा सबै कामदारालाई न्युनतम तलब, नेपालीले कति कमाउँछन् ?

कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको छ । सुधार्न लागिएको श्रम कानुन अनुसार कतारमा काम गर्दै आएका आप्रवासी कामदारले

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटनामा ८ को मृत्यु

मंगलबार बिहान भएको दुर्घटनामा अरु ३३ कामदार घाइते भएको पनि बताइएको छ ।  जसमध्ये २३ को अवस्था गम्भीर रहेको छ ।  मृत्यु भएकामध्ये सबै महिला भएको बताइएपनि  पहिचान खुल्न बाँकी

कठैबरा ! पैसा कमाउन छ महिना अघि कतार पुगेका एक नेपालीको सडक दुर्घटनमा यसरी मृत्यु भयो

वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको

कतारमा १३ सय नेपालीको जागीर गुम्यो, किन ?

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३

सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु

कुवेतबाट एक नेपाली कामदारको उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ

एनआरएनए जापानमा लामा नेतृत्वका पदाधिकारीद्वारा जिम्मेवारी बहन

गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानको २०१७–०१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीले आइतबारदेखि

एनआरएनए जर्मनीको अध्यक्षमा विजय मोक्तान निर्वाचित, कस्को मत कति ?

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको छैठौ अधिवेशनबाट अध्यक्षमा विजय मोक्तान निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा सिन्धुपाल्चोकका मोक्तानले ३०९, मत ल्याएर विजयी भएका हुन्

युएईमा भोजपुर हातेमालो समाजको उद्घाटन

भोजपुरबाट वैदेशिक रोजगारीका लागि युएई आएका युवाहरूको सक्रियतामा गठन भएको भोजपुर हातेमालो समाज युएईको उद्घाटन भएको छ । शुक्रबार पहिलो औपचारिक परिचयात्मक कार्यक्रम सहित समाजको विधिवत उदघाटन भएको हो

कतारमा अलपत्र परेका भोजपुरे युवा सहित सात जनाको उद्धार

कतारमा अलपत्र परेका सात जना नेपाली युवाहरुको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकाहरुमा भोजपुरका इरज राई, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, बिरबहादुर खड्का, संखुवासभाका पुष्प भारती, गुल्मीका राजेश घर्ती,