स्वास्थ्य

बजारमा रक्सी नपाएपछि स्यानिटाइजर खाए, १० जनाले संसार छोडे

एजेन्सी । भारतमा लकडाउनका कारण रक्सी नपाएपछि स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो ।  कोरोनाको रोकथामको

सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना पुष्टि

वीरगन्ज, साउन १७प्रतिनिधि सभामा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, साउन १६उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । अदालत स्रोतले दिएकाे जानकारीअनुसार ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। न्यायाधीशमा पनि कोरोना संक्रमण

सेना र प्रहरीको ब्यारेकमा कोरोना सक्रमण

साउन, साउन १५बारा र पर्सामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित फेला

काठमाडौं, साउन १२ भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको

कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं, साउन ८ पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

स्याङ्जामा एक चिकित्सकमा देखियो कोरोना संक्रमण

स्याङ्जा, साउन ६ स्याङ्जामा एक चिकित्सकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको गल्याङ नगरपालिकाको अस्पातलमा कार्यरत एक चिकित्सकमा कोरोनाभाइरस संक्रमण देखिएको हो। पछिल्लो समय नेपालमा स्वास्थ्यकर्मीहरुमा पनि

काठमाडाैं उपत्यकामा आज पनि कोरोना संक्रमित

काठमाडौं, साउन ४काठमाडाैं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका १ जना र ललितपुरका २ जना गरी उपत्यकामा

निगमका १४ कर्मचारी कोरोना संक्रमण मुक्त

काठमाडाैँ, साउन ४कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण

थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज

काठमाडौं, साउन ३ नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर थप २४ जनामा कोरोना