स्वास्थ्य

चितवनमा थप ३५ जनामा काेराेना संक्रमण

चितवन, भदाैँ १७चितवनमा थप ३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

काठमाडाैँ, भदाैँ १६कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि

कोभिड – १९ विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल

काठमाडौँ, भदौ ११ सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस,

३९ स्थानीय तहमा अस्पताल बनाउने तयारी

कर्णाली, भदौ ११ कर्णाली प्रदेशका विभिन्न ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँ–गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका दश वटै

डब्लूएचओले भन्यो- कोरोना भाइरस छिटै हराउँछ

एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरस सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर

प्रदेश १ मा ८९ जना संक्रमित थपिए

विराटनगर, भदौ ५ प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९,

प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्दै प्रदेश १

विराटनगर, भदौ ५ प्रदेश १ सरकारले राजधानी विराटनगरमा प्रदेशस्तरीय स्वास्थ्य प्रयोगशाला स्थापनाको पहल थालेको छ । स्नात्तकोत्तर क्याम्पस विराटनगरको जग्गा लिजमा लिएर त्यही परिसरमा प्रयोगशाला स्थापनाको पहल सुरु भएको हो

बुटवल र भरतपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्युु

काठमाडौं, भदौ ५ रुपन्देही र चितवनमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको मृत्यु भएको छ । उनी स्वर्गद्वारी नगरपालिका(७,

एकैदिन १०१६ जनामा कोरोना पुष्टि

काठमाडौ, भदौ २ पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । पहिलो पटक एक हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं, साउन ३१ नेपालमा आज थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणको अवस्थाबारे