स्वास्थ्य

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

काठमाडौं, चैत ८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले

बाजुरामा ज्वरोले दुई बालकको मृत्यु

बाजुरा ,चैत्र ७ बाजुराको स्वामिकार्तिक गाँउपालिकामा ज्वरोले दुई वालकको मृत्यु भएको छ। गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको

कोरोना भाइरस भएको शङ्कामा कुटेर मारियो

एजेन्सी दक्षिणपूर्वी केन्यामा एकजनालाई कोरोनाभाइरस भएको शङ्कामा पिटेर मारिएको छ। केही युवा समूहले पिटेको र पछि अस्पतालमा उक्त व्यक्तिको मृत्यु भएको जनाइएको छ। उक्त व्यक्तिलाई मङ्गलबार स्थानीय समयअनुसार बेलुकी ९

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, अवस्था सामान्य

काठमाण्डौँ,चैत्र ६पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । एक्कासि स्वास्थ्यमा समस्या भएपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

२५ जना भन्दा बढी भेला हुन सरकारद्वारा रोक

काठमाडौं, चैत ५ सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन

कोरोना सङ्क्रमित बढेको बढ्यै, इटलीमा सबैभन्दा धेरैको मृत्यु

न्यूयोर्क, चैत ४ कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७

यौन सम्पर्क नगर्न मन्त्रीकाे आग्रह

काठमाडौं, चैत्र ४ ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ। किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो।महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस

डेढ दर्जन भीआईपी कोरोनाको चपेटामा: २ काे मृत्यु, १६ संक्रमित!

काठमाडौं, चैत्र ४ चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा दर्जनाै भीआईपी परेका छन्। १८ जना भीआईपीमा देखिएकाे काेराेना भाइरसकाे संक्रमणले २ जनाकाे ज्यान गएकाे छ

कोरोना संक्रमणको त्रासले अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्दै

काठमाडौं, ४ चैत्र कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको पाईएको छ । मौसम परिवर्तन हुन लागेकोले पनि मौसमी फ्लुका बिरामी बढेको चिकित्सकले बताएका

२२० आइसीयू बेड बनाउने तयारी

काठमाडौं, चैत ३ सरकारले काठमाडौं उपत्यकामा १२० र बाहिर १०० आईसीयू बेड तयार गर्ने भएको छ । उपत्यकामा १ हजार आइसोलेटेड बेड पनि बनाउने भएको छ । कोरोना संक्रमण, रोकथाम