
काठमाण्डौ,चैत्र ६ सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ ।सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

काठमाण्डौ,चैत्र ६ बिहीबार अमेरिकी डलर र ओमानी रियालको भाउ केही बढेको छ । अरु मुद्राको भाउ भने आज केही घटेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११८

काठमाण्डौ,चैत्र ५ सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ ।सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिन तोलामा

काठमाण्डौँ,चैत्र ५ व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको अनुदान साढे २ अर्ब रुपैयाँ नाघेको छ । उत्पादनको मूल्य अभिवृद्धि अनुसार कुल मूल्यवृद्धिको तीनदेखि ५

काठमाडौं, चैत्र ४एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ । यो

काठमाडौं,चैत्र ४ नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको भने चाँदीको मूल्य

काठमाडौँ, चैत्र ४ नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिददर

काठमाडौं, चैत्र ३एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, युरो एकको

काठमाडौं, चैत्र २एनआईसी एशिया बैंक लिमिटेड र अकामा होटलबीच छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकका ग्राहक । काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न