बैंक

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं, साउन २३नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन २३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ ।

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं, साउन १ माछापुच्छ्रे बैंक लि. ले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो

आजबाट ५० रुपैयाँको नयाँ नोट यस्ताे आउँदै

काठमाडौं, असार २२नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा

ह्वात्तै घट्यो कर्जा लगानी

काठमाडौं, असार १६ वाणिज्य बैंकहरुको कर्जा लगानी घटेको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै केहि सहज बनाएपछिमात्रै पनि बैंकहरुको लगानी ७ अर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ । लकडाउनको

यातायात व्यवसायीको गुनासो: ‘ऋणको डरले निद्रा लाग्दैन’

पोखरा, जेठ ३१कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्

बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

काठमाडाैँ, जेठ २९कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक वर्षको अन्तिम

केन्द्रीय बैंकले ल्यायो पुनःकर्जा कार्यविधि

काठमाडौं, जेठ २० नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको

राष्ट्र बैंकले नोटलाई प्रचलनमा ल्याउनु पुर्व यस्ताे सावधान अपनाउन दियाे निर्देशन

काठमाडौं, जेठ १२ नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आइतबार एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको

यस्तो छ एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा

काठमाडौं, बैशाख ३०एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६÷७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् । विश्वव्यापी महामारी

आजदेखि बैंक तथा वित्तीय संस्थाले सबै शाखा सञ्चालन गर्दै

काठमाडौं, बैशाख २६सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । जसकारण बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा सञ्चालन गर्ने भएका छन् ।