
काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि.ले साइप्रस स्थित स्मार्ट पे संग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले डिसकभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपाल पे कार्ड को कमर्शियल रोलआउट शुरु गरिएको घोषणा गरेको छ । नेशनल पेमेन्ट स्विच परियोजना अन्तर्गत

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा विशेष छुट उपलब्ध हुने भएको छ । बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदरअनुसार

काठमाडौं । १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २३ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) नवप्रवर्तनको दायरा मजबुत बनाउन Aadyanta Advisory Pvt. Ltd. र American Chamber

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ

काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड’Excellence in Digital Transactions FY 2081/82 र’Excellence in Nepalpay QR Transaction FY 2081/82 बाट सम्मानित भएको

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ ।उक्त अफर डिसेम्बर २५ देखि जनवरी २३ सम्म ३० दिन सञ्चालन रहनेछ