बैंक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटीएम

काठमाडौं, ४ असार । ग्लोबल आइएमई बैङ्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैङ्कले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा जनज्योति माविका विद्यार्थीलाई ब्याग वितरण

काठमाडौं, ४ असार । सांग्रिला डेभलपमेन्ट बैङ्कले उदयपुरको त्रियुगा न.पा.–७, चुहाडेमा रहेको जनज्योति माध्यमिक विद्यालय विद्यार्थीलाई मङ्गलबार स्कूल ब्याग वितरण गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औ शाखा सञ्चालनमा

काठमाडौं, असार ४ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबारदेखि मुगु, छायानाथ रारा नगरपालिका, वडा नं.०२ मा स्थित गमगढीमा आप्mनो ३०६औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा

कालीकोटको मान्मामा प्रभु बैङ्कको ३०५ औँ शाखा

काठमाडौं । प्रभु बैंकको ३०५ औं शाखा मान्मामा असार २ गतेदेखि सञ्चालनमा ल्याएको छ । बैङ्कको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग

होटेल आइकावा इनमा ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैङ्क र होटेल आइकावा इनबिच बैङ्क को कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त

महालक्ष्मी विकास बैङ्क ग्राहकहरूलाई स्वास्थ्य र सुपरमार्केटका सेवाहरूमा विशेष छुट

काठमाडौं । अब महालक्ष्मी विकास बैङ्कका ग्राहकले विभिन्न स्वास्थ्य संस्था र सुपर मार्केटमा विषेश छुट पाउने भएका छन् । लेखनाथ सिटि अस्पताल पोखरा, ओरो प्लस डेन्टल ललितपुर, ए एण्ड ए

प्रभु बैंकको ३०४औं शाखा बझाङको चैनपुरमा सञ्चालन

काठमाडौं, जेठ ३२ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (शुक्रबार) देखि बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० चैनपुरमा आप्mनो ३०४औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ

प्रभु बैँक र आगन्तुक रिसोर्टबीच विषेश छुट सम्झौता

काठमाडौं, जेठ ३१ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बजार

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

काठमाडौं, जेठ २९ । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको

विश्व वातावरण दिवस लक्ष्मी सन्‌राइज बैङ्कले रोप्यो ६ हजार विरुवा

काठमाडौं, २८ जेठ । लक्ष्मी सन्‌राइज बैङ्कले ‘प्रोजेक्ट फाइभ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । जुन १ देखी ८ सम्मको सप्ताहभर बैङ्कले आफ्ना विभिन्न शाखाहरू मार्फत