शेयर

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार

काठमाडौ , फागुन १० लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो

नेप्सेमा ३० अङ्कको वृद्धि

काठमाडौँ, फागुन ८ धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम

सेयर बजार ५.२४ अङ्‌कले बढ्यो

काठमाडौं, फागुन ७ आज साताको चौथो दिन बुधबार पुँजी बजार मापक नेप्से ५.२४ अङ्‌कले बढेको छ। नेप्से बढेर १४०५.२५ अङ्‌कमा पुगेको छ। आज माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी १०४.३९ अङ्‌कले

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, माघ २९ धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको

नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि

काठमाडौं, माघ २० साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३

नेप्सेमा २१ अङ्कको वृद्धि

काठमाडौं, माघ १९ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

नेप्सेमा २१ अङ्कको गिरावट

काठमाडौं, माघ १२ धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं, माघ ७ धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

काठमाडौं, पुस २७ धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस

शेयर बजारमा यो साता चार अर्ब माथिको कारोवार

काठमाडौं, २६ पुस साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत नयाँ