पर्यटन

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल,

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली, २७ असोज । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु , २५ असोज । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उहाँ फुलपातीकै

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

म्याग्दी, २५ असोज । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका

दशैं, घुमफिर र गन्तव्य

शेखर ढकालसम्भावित पर्यटकीय स्थलहरूबिदाको बेला घुम्न जाँदा त्यसै जानुभन्दा जाने ठाउँबारे जानकारी लिएर जाँदा यात्रा आरामदायी, छिटो, सस्तो र आफूले चाहेजस्तो बनाउन सकिन्छ । यसका लागि विभिन्न ट्राभल एजेन्सीले टुर

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं, असोज १२ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना

पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति

गण्डकी, ९ असोज । पर्यटनको राजधानी पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सङ्घीय संस्कृति, पर्यटन तथा

सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा छुट

काठमाडौ ७ असोज । सिद्धार्थ बंैैक र जङ्गल भिल्ला रिसोर्ट प्रा. लि.(पटिहानी, चितवन) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन

असोज १ गतेदेखि मनकामना केबुलकार संचालनमा आउने

काठमाडौं, भदौं २६मनकामना केबुलकार आगामी असोज १ गतेदेखि संचालनमा आउने भएको छ । अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएपश्चात पुनः संचालनमा ल्याउन लागिएको हो । २ महिना लगाएर केबुलकारको स्तरोन्नति

चीनका लागि प्रस्तावित राजदूत ओलीले भने – चिनियाँ लगानी भित्र्याउन पहल गर्छु

काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ लगानी भित्र्याउन पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका