पर्यटन

‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु

काठमाडौँ, पुस ५ । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु गरेको छ । ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले अभियान शुभारम्भ

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

मलेखुु (धादिङ), २५ मङ्सिर । यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ

अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

पर्वत २० मङ्सिर । विश्वको दश उत्कृष्ट पदमार्गमा सूचिकृत अन्नपुर्ण चक्रिय पदमार्गमा सडक विस्तार भएपछि सञ्चालनमा आएको वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति

काठमाडौँ, १४ मङ्सिर । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ, १२ मङ्सिर । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको

मुस्ताङमा दुई महिनामा एक लाख ७३ हजार पर्यटक

म्याग्दी, ४ मङ्सिर । दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार

मुस्ताङमा चार महिनामा डेढ लाख पर्यटक भित्रिए

म्याग्दी, २६ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो चार महिनाको अवधिमा करिब डेढ लाख पर्यटक भित्रिएका छन् । चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिनाको अन्तिमसम्म स्वदेशी र विदेशी गरेर

पोखरामा अन्तर्राष्ट्रिय उडानको माग

पोखरा, २४ कात्तिक। होटल संघ पोखरा नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान संचालनको माग गरेको छ। शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेसँगको छलफल कार्यक्रममा संघले उक्त

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

म्याग्दी, ६ कात्तिक । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।

पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन

ताप्लेजुङ, ३ कात्तिक । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार