खेलकुद

एसिया कप : सुपर फोरमा बंगलादेशविरुद्ध पाकिस्तानको फराकिलो जित

काठमाडौं, भदाैं २१एसिया कपको सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकालेको हो । बुधबार गद्दाफी रंगशालामा भएको खेलमा

दवाब बढेसंगै क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिइँदै

काठमाडौं, भदौ २० । नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ। सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान

विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा

काठमाडौं, भदौ १९ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदैछ ।

भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई लगाइदिए मेडल

काठमाडौं, भदौ १९ । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली खेलाडीलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाइदिएका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि

भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं, भदौ १८ । नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । भारतसँगको हारले नेपाल अंक विहीन हुँदै बाहिरिएको हो । समूह ए बाट पाकिस्तान शीर्ष र

आशिफ शेख ५८ रनमा क्याच आउट

काठमाडौं, भदौ १८ । एसिया कपमा भारतविरुद्धको खेलमा आसिफ शेख आउट भएका छन् । उनी मोहम्मद सिराजको बलिङमा विराट कोहलीले शेखको क्याच आउट गरेका हुन् । भारतविरुद्धको खेलमा अर्थसतक बनाउने

भारतविरुद्ध आसिफ शेखले बनाए अर्धसतक

काठमाडौं, भदौ १८ । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय

भारतविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

काठमाडौं, भदौ १८ । एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ । २१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ

भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

काठमाडौं, भदौ १८ । एसिया कपमा नेपालले पहिलो विकेट गुमाएको छ । टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरहेको नेपालको ९.५ ओभरमा कुशल भुर्तेलको आउट भए । कुशल २५ बलमा ३८

भारतले टस जित्यो, नेपालविरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं, भदौ १८ । नेपालले एसिया कपमा विश्व क्रिकेटमा भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने