खेलकुद

शुक्लाफाँटाले भारतविरूद्धको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख दिने

कञ्चनपुर, भदौ १८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज हुने भारतविरूद्ध खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक÷एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै

नेपाल र भारतको खेल हेर्न वीरगञ्जमा पनि बिदा

जनकपुरधाम, भदौ १८ । नेपाल भारतको खेल हेर्न वीरगञ्ज महानगरपालिकाले पनि बिदा दिएको छ । महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले एक सूचना जारी गर्दै विद्यालयको सम्पूर्ण पठन पाठन स्थगन गर्न

कतारलाइ ९ विकेटले पारजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं, भदौ १८ । कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो

भारतका फास्ट बलर बुमराहले नेपालविरुद्ध नखेल्ने

काठमाडौं, भदाैं १८ एसिया कप २०२३ अन्तर्गत भोलि नेपाल र भारतबीचको खेलमा भारतका फास्ट बलर जस्प्रीत बुमराहले नखेल्ने भएका छन् । बुमराह व्यक्तिगत कारण देखाएर भारत फर्केका छन् । एसिया

नेपालले आज भारतको सामना गर्दै

काठमाडौं, भदाैं १८ एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दै छ । उक्त खेलमा सफलता हात पार्दै यी दुवै टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने दाउमा छन् ।

बिग ब्यास लिगको लागि अक्सनमा परेका नेपाली क्रिकेटर ‘अनसोल्ड’

काठमाडौं, भदौ १७ । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) २०२३/०२४ को लागि अक्सनमा परेका नेपाली क्रिकेटर अनसोल्ड भएका छन् । ड्राफ्टमा अटाएका नेपालका लामिछाने, देव खनाल, आसिफ शेख,आरिफ शेख र

क्रिकेट खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् । एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला

नेपाल भारतको क्रिकेट हेर्न रवि लामिछाने श्रीलंका प्रस्थान

काठमाडौं, भदौ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल क्रिकेट टोलीलाई समर्थन गर्न श्रीलंका गएका छन् । सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी

नेपालद्धारा भुटान तीन विकेटले पराजित

काठमाडौं, भदौ १७ । आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले हराएको छ । मलेसियामा आइतबार बिहान सम्पन्न खेलमा भुटानले दिएको ४० रनको

नेपाल तेस्रो ओभरमै विजयी, बहराइन १० विकेटले पराजित

काठमाडौं, भदौ १५ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनलाई १० विकेटले हराएको छ । नेपालले लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भाबना मजबुत बनाएको छ । जितको