
नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

काठमाडौंं, मंसिर ७ बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा अर्को गोलरहित बराबरी खेलेको छ । यद्यपि अन्तिम १६ मा भने स्थान बनाएको छ । टुरिनमा युभेन्टसविरुद्ध उत्रँदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको

काठमाडौं, मंसिर ४ इटालियन सिरी ए फुटबलमा साबिकको बिजेता युभेन्टस पराजित भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस साम्पडोरियासँग ३ – २ ले पराजित भएको हो ।

भोजपुर, मंसिर २ भोजपुर ट्रेल रनिङ्गको उपाधि प्यूठानका वावु छोरीले हात पारेका छन् । पुरुष तर्फको उपाधि दामोदर वुढामगर र महिला तर्फको उपाधि उनकै छोरी हुमी वुढामगरले हात पारेकी छन्

काठमाडौं, मंसिर १ एसीसी यु-१९ को सेमिफाइनल खेलमा अफगानिस्नथान लाई १०४ रनको झिनो लक्ष्य दिएको छ । अहिले नेपालले अफगानिस्थान विरुद्ध बलिङ गरिरहेको छ । हेर्नुहोस् लाइभ

काठमाडौं, मंसिर १ मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग नेपालले खराब प्रदर्शन गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अफगानिस्तानका बलरसामू निरिह बने। निर्धारित ५० ओभरको

काठमाडौं, मंसिर १ एसीसी यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपालले अहिले चीरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरिरहेको छ। मलेसियाको किनरारा ओभलमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। अफगानिस्तानले

काठमाडौं, कार्तिक ३० आगामी वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो लागेको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार अन्तर महादेशीय प्लेअफको दोस्रो लेगमा पेरु र न्युजिल्यान्डबीचको

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले सिजनको अन्त्यमा क्लब छाड्ने मनसाय बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय रियल मड्रिडमा खुसी नदेखिएका रोनाल्डोले सिजनको