
काठमाडौं, कार्तिक २० इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले शानदार जित निकाल्दै अग्रता ८ अंकमा पुर्याएको छ । घरेलु मैदानमा भएको खेलमा शीर्ष

काठमाडाै, कार्तिक १९ न्यूजिल्याण्डले भारतसँगको ट्वेण्टी–ट्वेण्टी क्रिकेट एक–एकको बराबरीमा पुर्याएको छ । दोश्रो ट्वेण्टी–ट्वेण्टीमा भारतलाई ४० रनले हराउँदै न्यूजिल्याण्डले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा पुर्याएको हो । न्यूजिल्याण्डको जितमा कोलिन

काठमाडाै, कार्तिक १९ जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको बिजेता वायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वायर्नले डर्टमण्डलाई ३ –

काठमाडौं, कार्तिक १७ इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलमा बराबरीमा रोकिएको छ । बिहिबार राति भएको समूह चरणको चौथो खेलमा आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्

युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।

काठमाडौँ, कात्तिक १४ पाकिस्तानमा आगामी जनवरीमा हुने एक दिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीलाई साहस स्पोर्टसले प्रायोजन गरेको छ । साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक

काठमाडौँ, कात्तिक १२ मलेसियामा हुने एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली टोलीको घोषणा गरिएको छ । नोभेम्बर दोस्रो साताबाट शुरु हुने उक्त प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा

पोखरा, कात्तिक ११ राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ ।

फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशिमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बनाउने भएको छ

राजविराज, कात्तिक ९ सप्तरी क्रिकेट संघको अध्यक्षमा शैलेशकुमार चौधरीलाई पुनः चयन गरेको छ । संघको राजविराजमा बुधबार सम्पन्न तेस्रो साधारणसभाले उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई