खेलकुद

भोजपुरमा प्रथम मैयुङ स्कार्इ दाैड हुँदै

काठमाडाैं, चैत्र २७ पूर्वि पहाडी जिल्ला भोजपुरमा प्रथम भोजपुर–मैयुङ स्कार्इ दाैड प्रतियाेगिता हुने भएकाे छ । मैयुङ–हाँसपाेखरी महाेत्सवकाे अवसर पारेर दाैड प्रतियाेगिता हुन लागेकाे हाे । भाेजपुरकाे गाैरव र समृद्दिमा

धनगढी प्रिमियर लिग आजदेखि सुरु हुँदै

काठमाडौं, चैत्र २७ धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आज आइतबार देखि सुरु हुँदैछ ।क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली

आइपिएलमा बैंग्लोरको पहिलो जित

काठमाण्डौ,  चैत्र २७ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेरडेभिल्सलाई १५ रनले हराएको छ । बैंग्लोरमा भएको खेलमा १ सय ५८ रनको

भोजपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धमाधम हुँदै

दिंला, (भोजपुर) चैत्र २६ सातौं राष्ट्रब्यापी रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७३ अन्तरगतका विभिन्न खेल यहाँ सम्पन्न भएका छन् । राष्ट्रब्यापी रुपमा आयोजना भईरहेको यो प्रतियोगिताको एक अंगको रुपमा

आर्मीलाई हराउँदै माइभ्याली गोल्डकपकाे उपाधि झापा ११ ले जित्यो

इलाम, चैत २६ झापा ११ ले तेस्रो माइभ्याली गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा विभागीय टिम नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापा ११

माइभ्याली गोल्डकप फुटबलको फाइनल खेल हुँदै

इलाम, चैत्र २६ डिफेन्डिङ च्याम्पियन झापा ११ र नेपाल आर्मी क्लबबिच आज माइभ्याली गोल्डकप फुटबलको फाइनल खेल हुँदैछ । आर्मीले नेपाल पुलिस क्लब र झापाले एपिएफलाई हराएर फाइनलमा स्थान बनाएको

कोलकाताको शानदार जित

काठमाण्डौ, चैत्र २६ इन्डियन प्रिमियर लिग लिग आइपिएल क्रिकेट मा कोलकाता नाइट राइडर्सले गुजरात रालयन्सलाई ३१ बल बाँकी छँदै १० विकेटले हराएको छ ।  कीर्तिमानी जित निकाल्न १ सय ८४

धनगढी प्रिमियर लिग क्रिकेटको तयारी पुरा

काठमाडौं ,चैत्र २५ सर्वाधिक पुरस्कार राशिको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल ऐकेडेमीले धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको

माईभ्याली गोल्डकपमा एपिएफ र झापा–११ खेल्दै

इलाम, चैत्र २४ विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ र रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुर्वोग माईभ्याली गोल्डपको फाइनल प्रवेशका लागि भिडदै छन्। टुँडिखेलमा जारी प्रतियोगितामा एपिएफका लागि हारको

बैंग्लोरलाई हैदरावादले हरायो

काठमाण्डौ, चैत्र २४ साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स