खेलकुद

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस आगामी शनिबार हुने

काठमाडौँ, ३० असार । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आगामी शनिबार हुने भएको छ । जहाँ २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ, ३० असार । यहाँको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरुप प्रारम्भिक चरणमा खेल मैदान

क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । आइतबार अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–० ले हराउँदै

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं २९ असार। साफ महिला यु २० च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । सिन्हा शिखाले

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं २८ असार । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ, २८ असार । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताउनुभएको छ । मन्त्री चौधरीले सरकारले अन्तरराष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्ने खेलाडीलाई

भुटानमाथि नेपालको ६–१ काे जित

काठमाडौँ, २७ असार । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा

टी–२० विश्वकप छनोट : नेपाल समूह २ मा, कुवेत र जापानसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा

साम्बासहित १० खेलाडी सम्मानित

काठमाडौँ, २५ असार । एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० खेलाडीलाई आज नगद

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ २५ असारः अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट