
काठमाडौं ८ चैत । नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले

काठमाडौँ, ८ चैत । आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ । नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन

काठमाडौँ, ७ चैत । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।

काठमाडौँ । कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टी कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कार्यकर्ताहरूले मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै उनको राजीनामाको मागसमेत गरेका

घोराही, दाङ, ६ चैत । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित

काठमाडौँ, ५ चैत । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष,

काठमाडौँ, ३ चैत । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सुरु गरिएको ‘मिसन–२०२६’ खेलकुदको महत्वपूर्ण अभियान भएको बताउनुभएको छ । ‘मिसन–२०२६’ को समिक्षा

मोरङ, ३ चैत । आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ। गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै कोशीले प्रतियोगिताको पहिलो जित निकालेको हो। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेर

धरान (सुनसरी), २ चैत । आज यहाँ सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्प सेर्माले जितेकी छिन् । प्रतियोगिता गोर्खा