देश

कृषि मन्त्रीसँग कृषकका समस्या समाधान गर्न माग

धनगढी, २१ बैशाख। धनगढी नगर भलमन्सा समितिले कृषकले झेलिरहेका समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास एवम् वन तथा वातावरण मन्त्री गीता चौधरीसँग माग गरेको छ ।  समितिले कैलाली, कञ्चनपुरका किसानको

फ्रेन्ड्स क्लब बागमती गोल्डकपको सेमिफाइनलमा

मकवानपुर, २१ वैशाख । फ्रेन्ड्स क्लब, ललितपुर मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  सहिद स्मृति रङ्गशालामा भएको आठौँ संस्करणको बागमती गोल्डकपको सोमबार भएको

‘प्रधानमन्त्री कार्यालय परिसरको समाचार संकलनमा अवरोध गरिएको छैन’

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकार तथा सञ्चारकर्मीलाई भिडियो खिच्नबाट रोक्न कुनै निर्देशन नदिएको उहाँको सचिवालयले प्रष्ट पारेको छ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सो कुरा

नेपालले मङ्गलवार ओमनसँग अन्तिम खेल खेल्दै

काठमाडौँ । नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मङ्गलवार खेल्दैछ । ओमानसँग मङ्गलवार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमीकमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमानसँगको पहिलो खेलको हारको बदला लिएर शृङ्खलामा

दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। विश्वकर्माले आज पार्टी सभापति गगनकुमार थापा समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा

अर्थमन्त्री वाग्लेले भने- आशा जगाउने बजेट ल्याइन्छ

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने बताएका छन्। आज नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो भनेका

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा आगामी १५ औँ महाधिवेशनसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल भइरहेको पार्टी

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार

रुकुम पूर्व । बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । आज धाउने बगरस्थित सानीभेरी नदी

सुकुम्बासी बस्ती निरीक्षणमा हर्क साम्पाङ, भने- गरिब नागरिकलाई सडकमा ल्याउने नीति स्वीकार्य छैन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् । बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास सो आदेश दिएको हो। गत चैत्र १९ गते काठमाडौंको गैह्रिधारबाट