देश

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । बिहीबार सुत्केरी व्यथा लागेर आएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र

नेपालमा सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध रोक्न समस्या: आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा समस्या भइरहेको गुनासो गरेका छन् । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी

दलको नेता छान्न अघि बढ्यो कांग्रेस, निर्वाचनका लागि नामावली प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचनका लागि प्रथम नामावली प्रकाशित भएको छ। पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले बिहीबार प्रथम नामावली प्रकाशित गरेको हो। वैशाख ११

तीर्थयात्री बोकेको जीप दुर्घटना: १ जनाको मृत्यु, २१ घाइते

प्युठान । प्युठानमा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको जिप अनियन्त्रित

रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दासम्बन्धी आरोपपत्र संशोधनको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ स्थगित भएको छ । रिट निवेदनको सुनुवाइका लागि आज

बालुवाटार जलाउने धम्की दिएको भन्दै समाचार आएपछि साइबर ब्यूरोमा रञ्जित कर्णको उजुरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रञ्जित कर्णले आफूविरुद्ध प्रकाशित भ्रामक र असत्य समाचारप्रति आपत्ति जनाउँदै साइबर ब्यूरोमा उजुरी दिएका छन्। उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूले

प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । ०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो ।

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको दोस्रो बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

झापा । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक जारी रहेको जनाइएको छ। बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने