
काठमाडौँ, ९ वैशाख। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’का अवधिमा फर्स्योट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै

काठमाडौँ ९ वैशाख। ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको

काठमाडौँ ९ वैशाख। नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । विक्रम संवत् २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको स्मरणमा

काठमाडौँ ९ वैशाख। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ । पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा

विराटनगर ९ वैशाख। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पुराना विवाद बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कोशी प्रदेश समितिद्वारा विराटनगरमा आयोजित प्रदेश स्तरीय समीक्षा गोष्ठीमा उहाँले नेपाली

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरेका छन् । राजीनामापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले सिंहदरबारमा शीर्ष सुरक्षा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको ७७औँ स्थापना दिवसको विशेष कार्यक्रममा अनुपस्थित भएका छन् । बुधबार नेकपा एमालेले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मनाउन लागेको७७औँ स्थापना दिवसको विशेष

काठमाडौं। नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ । मंगलबार गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै सिंहदरबार परिसरमा प्रदर्शन गर्न गएका बेला नेविसंघका केही नेताहरू

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनबाट युवालाई नेतृत्व गर्न अवसर दिने बताएका छन्। बुधबार पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै यस्तो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तत्काललाई गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको हुन् ।