देश

चन्द्रगढी महिला गोल्डकप : एपीएफ विजयी

भद्रपुर, झापा । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ओखलढुङ्गाको

सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ अनिवार्य

फुङलिङ, १० वैशाख । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने भएको छ ।  गाउँपालिकाको १९ औँ

सङ्क्रामक रोग नियन्त्रण गर्न पाँच करोडको कोष स्थापना

लेखनाथ, १० वैशाख । बेलाबेलामा देखा पर्ने सङ्क्रामक रोगहरूको उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले विशेष कोष स्थापना गरेको छ । गत महिना बागलुङमा फैलिएको दादुराले महामारीको रूप लिँदा

वैशाख १७ को संसद् अधिवेशन स्थगित

काठमाडौं, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको अधिवेशन हाललाई स्थगित गर्नुभएको छ। यसअघि मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसमा वैशाख १७ गतेका लागि

महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं, १० वैशाख । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिमा योग्यता नपुगेको भन्दै दायर गरिएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज

धितोपत्र कसुरमा व्यावसायी शेखर गोल्छा पक्राउ

काठमाडौं १० वैशाख। धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई नेपाल प्रहरीकाे राष्ट्रिय अनुसन्धान व्यूरोले काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेकाे छ। काठमाडौं जिल्लाको नागार्जुन

नेपाल टेलिकमको ‘समर अफर २०८३’: वैशाख ११ देखि ३० दिने अनलिमिटेड प्याकेज

काठमाडौं १० वैशाख। नेपाल टेलिकमले प्रिपेड मोबाइल ग्राहकका लागि समर अफर २०८३ अन्तर्गत आकर्षक भ्वाइस र डाटाका थप प्याकेजहरू बैशाख ११ गतेदेखि लागू गर्ने घोषणा गरेको छ। कम्पनीले यसअघि २८

नम्बर प्लेट बदलेर चलाउँदै गर्दा चोरिएको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको तार्केश्वरबाट चोरी भएको मोटरसाइकलसहित एक व्यक्तिलाई ट्राफिक प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ। तार्केश्वर नगरपालिकाको लोलाङ हाइटस्थित सडक खण्डबाट केही समयअघि हराएको बा ७९ प ८७४६ नम्बरको ग्रे

नेप्सेसंगै कारोबार पनि घट्यो

काठमाडौं। बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ। आज नेप्से १७.०१ अंकले घट्दै २७८७.१५ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६० प्रतिशतले कम हो। नेप्सेमा बिहीबार ३४८

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक बसेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक केहीबेर अघिबाट जारी छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार