देश

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

काठमाडौं । सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार परिश्रमी बैंकिङ कसुर सम्बन्धी मुद्दाको

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

हेटाैँडा । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको

लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का

२२ सयले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

सामान सार्न थाले बागमती किनाराका सुकुमबासी

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बागमती नदी किनारामा बस्दै आएका सुकुमबासीले घर खाली गर्न थालेका छन्। सरकारले काठमाडौंको थापाथलीस्थित रहेका सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै त्यहाँ बस्दै आएका सुकुमबासीहरुले ठाउँ सार्न

प्रहरी प्रतिष्ठानको जग्गा जोगियो, आईजीपी कार्कीले भने – ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपाल सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने निर्णय गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले त्यसलाई “ऐतिहासिक उपलब्धि” का रूपमा स्वागत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्

लाक्पा फुटी शेर्पाले दिइन् उज्यालो नेपाल पार्टीबाट राजिनामा

काठमाडौं । सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी लाक्पा फुटी शेर्पाले उज्यालो नेपाल पार्टीबाट राजीनामा दिएकी छिन् । शेर्पाले पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य र साधारण सदस्य दुवै

संसद अधिवेशनबारे कांग्रेस महामन्त्रीको प्रश्न–सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगित गरिनुले गम्भीर प्रश्न उब्जाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले आह्वान

प्रहरी हिरासतमा दलित युवाको मृत्यु : रास्वपाका सांसदहरु नै धर्नामा

काठमाडौं । सत्तारुढ दल रास्वपाका ६ जना सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा १४ घन्टादेखि धर्नामा बसेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको

एन्फा निलम्बनको निर्णय फिर्ता लिन राखेपलाई फिफा र एएफसीको आग्रह

काठमाडौँ, १० वैशाख । विश्व फुटबल महासङ्घ (फिफा)र एसियाली फुटबल महासङ्घ (एएफसी)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेको छ ।